राजनीति

माओवादीले देशको नेतृत्व नछाडेको प्रचण्डको दाबी

माओवादीले देशको नेतृत्व नछाडेको प्रचण्डको दाबी

| काठमाडौं, २० वैशाख : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको दावी गर्नुभएको छ । मंगलबार सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा...

भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र सार्वजनिक, विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म

भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र सार्वजनिक, विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म

| चितवन, २० वैशाख : चितवनको भरतपुरमा सत्ता गठबन्धनले मंगलबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको...

यस कारण अरु भन्दा फरक जनप्रतिनिधि बन्न चाहान्छिन टोखा नगरपालिकामा रजनी

यस कारण अरु भन्दा फरक जनप्रतिनिधि बन्न चाहान्छिन टोखा नगरपालिकामा रजनी

| काठमाडौं, २० वैशाख : आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीयतहको निर्वाचन को लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारको विभिन्न कोण बाट चर्चाहरु भइरहेका छन् । कतै बागी उम्मेदवारका चर्चा छन्...

पाँच दलीय गठबन्धनद्वारा भरतपुर महानगरको सङ्कल्प–पत्र जारी

पाँच दलीय गठबन्धनद्वारा भरतपुर महानगरको सङ्कल्प–पत्र जारी

| चितवन, २० वैशाख : भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले सङ्कल्प–पत्र सार्वजनिक गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा महानगर प्रमुखका प्रत्यासी रेनु दाहाल र उपप्रमुखका प्रत्यासी चित्रसेन अधिकारीले सङ्कल्प–पत्र जारी...

स्वास्थ्य मन्त्री खतिवडा आचारसंहिता विपरीत चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी

स्वास्थ्य मन्त्री खतिवडा आचारसंहिता विपरीत चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी

| हेटौंडा, २० वैशाख : स्वास्थ्यमन्त्री विरोध खतिवडा निर्वाचन आचारसंहिता विपरीत पार्टी प्रचार प्रसार अभियानमा लागेका छन् । मन्त्री खतिवडा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । मंगलबार हेटौंडा उपमहानगरपालिकामा...

दश दिनदेखि उपत्यकाको फोहर सडकमा

दश दिनदेखि उपत्यकाको फोहर सडकमा

| काठमाडौँ, २० वैशाख: पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष...

मन्त्रालयकाे दबाबपछि रश्मिलालाई हटाउने निर्णयमा हस्ताक्षर गरेकाे हुँ : केशव स्थापित

मन्त्रालयकाे दबाबपछि रश्मिलालाई हटाउने निर्णयमा हस्ताक्षर गरेकाे हुँ : केशव स्थापित

| काठमाडौं, २० वैशाख : नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापतिलाई यसअघि प्रमुख हुँदा आफूले नहटाएको स्पष्ट पारेका छन् । महानगरपालिकाका सफाइ कर्मचारीहरू प्रजापतिले शोषण गरेको...

सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी, सुनिता भन्छिन्- राजनीतिक प्रोपगाण्डा बनाउन खोजियो

सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी, सुनिता भन्छिन्- राजनीतिक प्रोपगाण्डा बनाउन खोजियो

| काठमाडौं, २० वैशाख : काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेद्‌वार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । महानगरको उपमेयरमा नेकपा एमालेको तर्फबाट उम्मेद्‌वारी दिएकी डंगोलविरुद्ध अख्तियारमा उजुरी परेको हो...

६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी

६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी

| काठमाडाैं, २० वैशाख : स्थानीय तह सदस्य निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा...

जगन्‍नाथजीले देशको आवश्यकता बुझ्नुभएन, उहाँको उमेदवारीले असर गर्दैन : रेणु दाहाल

जगन्‍नाथजीले देशको आवश्यकता बुझ्नुभएन, उहाँको उमेदवारीले असर गर्दैन : रेणु दाहाल

| भरतपुर महानगरपालिका मेयरमा दोस्रो कार्यकालका लागि उमेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । सत्ता गठबन्धनका दलबाट साझा उमेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण...