राजनीति

‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते जनताले देखाइदिन्छन् : केपी ओली

‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते जनताले देखाइदिन्छन् : केपी ओली

| काठमाडौं, १८ वैशाख : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते (३० वैशाख) देखाइदिने बताएका छन् । हेटौंडामा एमालेले आयोजना गरेको कार्यक्रममा ओलीले आफूलाई...

स्वतन्त्र उम्मेदवारका कारण चिह्न पुगेन, फेरि मतपत्र छाप्नुपर्ने

स्वतन्त्र उम्मेदवारका कारण चिह्न पुगेन, फेरि मतपत्र छाप्नुपर्ने

| काठमाडौँ, १७ वैशाख : विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी हुँदा निर्वाचन आयोगले थप चिह्नसहित फेरि मतपत्र छाप्नुपर्ने भएको छ । केही पालिकामा स्वतन्त्र उम्मेदवारी अनुमानभन्दा बढी पर्दा यसअघि...

स्थानीय तह निर्वाचन : चार हजारको उम्मेदवारी फिर्ता

स्थानीय तह निर्वाचन : चार हजारको उम्मेदवारी फिर्ता

| काठमाडौँ, १६ वैशाख : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् । यही वैशाख ११ र १२ गते...

चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

| काठमाडौँ, १६ वैशाख : सर्वोच्च अदालतले सप्तरीको राजविराज नगरपालिकाको उपप्रमुख पदका उम्मेदवार ममताकुमारी चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको...

राप्रपा नेपालले पोखरासहित चार पालिकामा एमालेलाई सघाउने, एउटामा एक्लै लड्ने

राप्रपा नेपालले पोखरासहित चार पालिकामा एमालेलाई सघाउने, एउटामा एक्लै लड्ने

| पोखरा, १६ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानीय तहको निर्वाचनमा कास्कीका सबै पालिकामा एमालेलाई सघाउने भएको छ । शुक्रबार एक विज्ञप्ति जारी सबै पालिकामा एमाले उम्मेदवारलाई सघाउने निर्णय...

यस पटक मतपत्र च्यात्छु र चपाउँछु भन्ने नसाेचे हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

यस पटक मतपत्र च्यात्छु र चपाउँछु भन्ने नसाेचे हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

| काठमाडाैं, १६ वैशाख : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पालिका चुनावका लागि मतपत्र कडा कागजमा छापिएकाले राजनीतिक दलहरूले मतपत्र च्यात्छु र चपाउँछु भन्ने सोच नराख्न आग्रह गर्नुभएकाे छ । आज...

पोखराको प्रमुखका उम्मेदवारद्वय सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता

पोखराको प्रमुखका उम्मेदवारद्वय सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता

| कास्की, १६ वैशाख : पोखरा महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेताद्वय ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिनुभएको छ । दुबै जनाले आज शहीदचोकस्थित मुख्य निर्वाचन अधिकृतको...

२४ घण्टा अघोषित लोडसेडिङले उत्पादन ठप्प

२४ घण्टा अघोषित लोडसेडिङले उत्पादन ठप्प

| भैरहवा, १६ वैशाख : विद्युत प्राधिकरणले उद्योगीलाई विद्युत उपभोग गर्न नदिँदा उत्पादनमा कठौती हुँदै आएको छ । विगत एक महिनादेखि विद्युतको समस्या झेल्दै आएका रुपन्देहीका उद्योगी यो सातबाट २४ घण्टा...

भरतपुरमा स्वतन्त्र उम्मेदवार पौडेलले लिएनन् उम्मेदवारी फिर्ता

भरतपुरमा स्वतन्त्र उम्मेदवार पौडेलले लिएनन् उम्मेदवारी फिर्ता

| पोखरा, १६ चैत : कांग्रेसका शीर्ष नेताको दवाव र चेतावनीका बाबजुद भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले आफ्नो उमेदवारी फिर्ता लिएनन् । उम्मेदवारी फिर्ता लिने निर्धारित समयसम्म पनि उनले...

विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुने : कांग्रेस

विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुने : कांग्रेस

| काठमाडौं, १६ वैशाख : नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए तोकिएको समयभित्र उम्मेदवारी...