राजनीति

शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी हुने, खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गर्न निर्देशन

शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी हुने, खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गर्न निर्देशन

| काठमाडौं, २१ वैशाख :निर्वाचन आयोगले शुक्रबारसम्म देशका ७७ वटै जिल्लामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्र ढुवानी गर्ने जनाएको छ । आयोगले आज एक विज्ञिप्ति जारी गर्दै...

एमाले उम्मेदवार माथि बृद्धभत्ता हिनामिना गरेको आरोप, प्रहरीकै संरक्षण हुँदा कारबाही अघि बढेन

एमाले उम्मेदवार माथि बृद्धभत्ता हिनामिना गरेको आरोप, प्रहरीकै संरक्षण हुँदा कारबाही अघि बढेन

| काठमाडौं, २१ वैशाख : काठमाडौं महानगरपालिका वडा नं. ४ का वडा अध्यक्षका उम्मेदवार दिनेश महर्जनसहित वडा अधयक्ष मोहनबहादुर विष्ट र वडा सदस्य धुर्व त्रिपाठी विरुद्ध वृद्धभक्ता हिनामिना गरेको आरोपमा छानविन...

मतदातालाई बाँड्न लागिएको आशंकामा प्लाष्टिक टनेल लागायतका सामान नियन्त्रणमा

मतदातालाई बाँड्न लागिएको आशंकामा प्लाष्टिक टनेल लागायतका सामान नियन्त्रणमा

| खोटाङ, २२ बैसाख : मतदाता प्रभावित पार्नका लागि बाँड्न लागिएको आशंकामा खोटाङ प्रहरीले प्लाष्टिक टनेल, चामल, जस्तापाता, चाउचाउ, सिलिण्डर लगायतका सामान नियन्त्रणमा लिएको छ । दिक्तेलबजारबाट को २ त ९३५४...

निर्वाचन परीवेक्षण समितिका अध्यक्ष पोखरेललाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन

निर्वाचन परीवेक्षण समितिका अध्यक्ष पोखरेललाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन

| काठमाडौं, २१ वैशाख : निर्वाचन आयोगले निर्वाचन परीवेक्षण समितिका अध्यक्ष प्रदीप पोखरेललाई स्पष्टीकरण सोधेको छ । वैशाख १९ गते टेलिभिजनमार्फत प्रकाशन/प्रसारण भएको अन्तर्वार्तालाई लिएर आयोगले अध्यक्ष पोखरेललाई लिखित स्पष्टीकरण पेस...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसँग निर्वाचन आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसँग निर्वाचन आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

| काठमाडौं, २१ वैशाख : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ । स्थानीय तह निर्वाचनका लागि जारी भएको...

विभिन्न दलका कार्यकर्ताबीच झडप, प्रहरीमाथि आक्रमण गर्दा हवाई फायर

विभिन्न दलका कार्यकर्ताबीच झडप, प्रहरीमाथि आक्रमण गर्दा हवाई फायर

| सुर्खेत, २१ वैशाख : कुशे गाउँपालिका-९ जुर्गेमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू बीचमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । माओवादी र समाजवादीका एक सयभन्दा...

केपी ओली देशीविदेशी शक्तिका मोहरा : टंक राई

केपी ओली देशीविदेशी शक्तिका मोहरा : टंक राई

| खोटाङ, २१ वैशाख : नेकपा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख टंक राईले वर्तमान गठबन्धन केपी ओलीविरुद्ध नभै उनलाई मोहरा बनाउने देशी विदेशी शक्तिविरुद्ध भएको बताएका छन् । खोटाङमा गठबन्धन दलले...

स्थानीय निर्वाचन : १ लाख ४५ हजार उम्मेदवार

स्थानीय निर्वाचन : १ लाख ४५ हजार उम्मेदवार

| काठमाडौं, २१ वैशाख : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारको सूची सार्वजनिक गरेको छ । ३० वैशाखमा हुने चुनावमा १ लाख ४५ हजार ९२ जनाले मनोनयन दर्ता गराएका...

प्रधानमन्त्री देउवा विराटनगर जाँदै, चुनावी सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री देउवा विराटनगर जाँदै, चुनावी सभालाई सम्बोधन गर्ने

| काठमाडौं, २१ वैशाख : प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ को राजधानी विराटनगर जाँदैछन् । चुनावी सभालाई सम्बोधन गर्न उनी जान लागेका हुन् । देउवाको सचिवालयले जनाएअनुसार उनी १० बजेपछि...

बैंक खातामार्फत मात्रै खर्च गर्न उम्मेदवारलाई आयोगको निर्देशन

बैंक खातामार्फत मात्रै खर्च गर्न उम्मेदवारलाई आयोगको निर्देशन

| काठमाडौं, २० वैशाख : निर्वाचन आयोगले स्थानीय तह चुनावका उम्मेदवारहरूलाई बैंक खाताबाट मात्र खर्च गर्न निर्देशन दिएको छ। आयोगले मंगलबार विज्ञप्ति नै जारी गरेर स्थानीय तह निर्वाचनमा उठेका उम्मेदवारहरूलाई बैंकमार्फत...