धर्म/दर्शन

बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

| काठमाडौँ, ३ मङ्सिर: बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष यही मङ्सिर ५ गते पशुपतिनाथमा बाला चतुर्दशी...

सम्पन्न भयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा

सम्पन्न भयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा

| काठमाडौँ, २६ कात्तिक : श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा अमालकोट कचहरीका द्वारेले अबिर चढाएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा श्री चन्द्रविनायक र भैरवनाथलाई...

पुरातत्वद्वारा नाला भगवती मन्दिर पुनःनिर्माण गरिँदै

पुरातत्वद्वारा नाला भगवती मन्दिर पुनःनिर्माण गरिँदै

| काभ्रे, २१ कात्तिक : काभ्रेपलाञ्चोकको ऐतिहासिक सहर नालामा रहेको उग्रचण्डी भगवती मन्दिरको पुनःनिर्माण भइरहेको छ । बनेपा नगरपालिका–४ स्थित १६औँ शताब्दीमा प्यागोडा शैलीमा निर्माण भएको उक्त चारतले मन्दिर विसं २०७२...

कात्तिक नाच आज सकिँदै :  आज दधिलिला हुँदै

कात्तिक नाच आज सकिँदै : आज दधिलिला हुँदै

| काठमाडौं, कार्तिक २२ :ललितपुरको पाटनमा चलिरहेको कात्तिक नाच आज सकिँदैछ । आज बेलुका ७ बजे कात्तिक डबलीमा दधि लिला हुँदैछ । गएको कात्तिक १३ गतेदेखि सुरु भएको नाच अन्तर्गत नवौँ...

आज गुरुनानक जयन्ती

आज गुरुनानक जयन्ती

| काठमाडौँ, २२ कात्तिक :  प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका...

आज वैकुण्ठ चतुर्दशी, भगवान् शिव र विष्णुको मेल हुने दिन

आज वैकुण्ठ चतुर्दशी, भगवान् शिव र विष्णुको मेल हुने दिन

| काठमाडौं, कात्तिक २१ : कार्तिक शुक्ल चतुर्दशी अर्थात् वैकुण्ठ चतुर्दशी। चतुर्मास अन्त्य हुँदा गर्दाको यो पर्वलाई सनातन धर्मअन्तर्गत वैष्णवअनुयायीले विशेषरूपमा मनाउँछन्। वैकुण्ठ चतुर्दशीमा भगवान् शिव र विष्णुबीच मेल हुने पुराणमा...

विशङ्खु नारायणमा भक्तजनको घुइँचो

विशङ्खु नारायणमा भक्तजनको घुइँचो

| ललितपुर (गोदावरी), १८ कात्तिक : गोदावरी नगरपालिकास्थित विशङ्खु नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । हरिवोधनी एकादशीका अवसरमा यहाँ जिल्लाकै ठूलो मेला लाग्ने गर्छ । चौबीस वटा एकादशीमध्ये महत्वपूर्णरुपमा यो...

आज हरिबोधिनी एकादशी

आज हरिबोधिनी एकादशी

| काठमाडौँ, १८ कात्तिक : आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी आज मनाइन्छ...

दनुवार समुदाय ‘बर्की एकादशी’ मनाउँदै

दनुवार समुदाय ‘बर्की एकादशी’ मनाउँदै

| सिन्धुली, १७ कात्तिक : आदिवासी दनुवार समुदायले मनाउने ‘बर्की एकादशी’ आजदेखि सुरु भएको छ । यो पर्व दनुवार समुदायको बाहुल्य रहेको कमला खोँच क्षेत्रमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ ।...

आज मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

आज मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

| महोत्तरी, १६ कात्तिक : महोत्तरीसहित मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाउन लागिएको हो । मिथिलामा धातृ नवमी र...