धर्म/दर्शन

अर्घा मन्दिरमा एसियाकै ठूलो भगवतीको मूर्ति

अर्घा मन्दिरमा एसियाकै ठूलो भगवतीको मूर्ति

| अर्घाखाँची, ७ असोज : अर्घाखाँचीकोे ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवती मन्दिरको मूर्ति प्रतिस्थापन गरिएको छ । सन्धिखर्क नगरपालिकाले बाइसे, चौबिसे राज्यअन्तर्गत पर्ने सन्धिखर्क नगरपालिका–९...

आज जितिया पर्वको मुख्य दिन ‘उपवास’ बसिँदै

आज जितिया पर्वको मुख्य दिन ‘उपवास’ बसिँदै

| नवलपुर, २ असोज: थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने...

आज विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा

| काठमाडौँ, १ असोज : कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना...

असोज १९ गते बुधबार ११ः५१ बजे विजया दशमीको उत्तम साइत

असोज १९ गते बुधबार ११ः५१ बजे विजया दशमीको उत्तम साइत

| काठमाडौँ, ३१ भदौ : यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे...

भक्तपुरमा पुलुकिसी जात्रा मनाइयो

भक्तपुरमा पुलुकिसी जात्रा मनाइयो

| भादगाउँ, २९ भदौ : इन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाइएको छ । पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न गरिन्छ । स्थानीय लाकुलाछेंटोलबाट सुरु गरिने...

आज इन्द्रजात्राकाे अन्तिम दिन, इन्द्रध्वजा ढालिँदै

आज इन्द्रजात्राकाे अन्तिम दिन, इन्द्रध्वजा ढालिँदै

| काठमाण्डाै, भदौ २९ : काठमाण्डाैको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर सुरु भएको इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर सकिँदैछ । आज बेलुका ७ बजेर ३३ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिगो ढालिने केन्द्रीय मानन्धर...

यसरी सम्पन्न भयो जिब्रो छेड्ने जात्रा

यसरी सम्पन्न भयो जिब्रो छेड्ने जात्रा

| भक्तपुर, २६ भदौ : मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको छ । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उहाँले जिब्रो...

आजदेखि सोह्र श्राद्ध सुरू

आजदेखि सोह्र श्राद्ध सुरू

| काठमाडौं, २६भदौ : दसैं अघिको सोह्र श्राद्ध आज आइतबारदेखि सुरू भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आइतबारदेखि विधिवत् आरम्भ गरिँदैछ ।...

आज राति मध्यपुरथिमिमा भव्यरूपमा मनाइँदै छ जिब्रो छेड्ने जात्रा

आज राति मध्यपुरथिमिमा भव्यरूपमा मनाइँदै छ जिब्रो छेड्ने जात्रा

| भक्तपुर, २५ भदौ : ‘जिब्रो छेड्ने जात्रा’ भन्नेबित्तिकै हामी झट्ट बिस्केट जात्राको अवसरमा वैशाख २ गते मध्यपुरथिमिस्थित बोडेमा मनाइने जात्रा भन्ने सम्झन्छौँ । येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको...

इन्द्रदहमा स्नान गर्नेको भीड

इन्द्रदहमा स्नान गर्नेको भीड

| काठमाडौँ, २५ भदौ : राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–१ को इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमाका अवसरमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन यहाँ स्नान...