समाज

विकासमा लापरवाही : सवस्टेशनको निर्माण सक्न एघार वर्ष

विकासमा लापरवाही : सवस्टेशनको निर्माण सक्न एघार वर्ष

| काठमाडौँ, १२ फागुन: सामान्यतया एउटा सवस्टेशनको निर्माण सक्न कति समय लाग्ला ? नेपाल विद्युत् प्राधिकरणका अनुसार लगातार काम भयो भने बढीमा डेढ वर्ष । तर प्राधिकरणले नै निर्माण गरेको एक...

कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको निधन

कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको निधन

| काठमाडौँ, ११ फागुन : नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको आज ८७ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठका हितैसी एवं वाम आन्दोलनका अगुवा सोनाम साथीले उहाँको आज दिउँसो आफ्नै...

भैँसीमा भ्यागुते रोग, सत्र भैँसी मरे

भैँसीमा भ्यागुते रोग, सत्र भैँसी मरे

| लमही, ११ फागुन : दाङमा भैँसीमा भ्यागुते रोग देखापरेको छ । भ्यागुते रोगका कारण दाङको राजपुर गाउँपालिका–३ प्रतापपुरको खरदरियाका १७ वटा भैँसी मरेका छन् । गाउँपालिकाका उपाध्यक्ष धनपति यादवका अनुसार...

बसले मोटरसाइकललाइ ठक्कर दिँदा दुईको मृत्यु

बसले मोटरसाइकललाइ ठक्कर दिँदा दुईको मृत्यु

| दमौली, ११ फागुन : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डमा आज दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखराबाट सुनौली जाँदै गरेको ग १ ख ४७८० नं को यात्रुवाहक...

कर्तव्य ज्यान र लागुऔषध मुद्दाका दुई कारगारमा

कर्तव्य ज्यान र लागुऔषध मुद्दाका दुई कारगारमा

| ताप्लेजुङ, ११ फागुन : ताप्लेजुङमा कर्तव्य ज्यान र लागुऔषध मुद्दाका दुई प्रतिवादीलाई कारागार चलान गरिएको छ । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका ताप्लेजुङको मिक्वाखोलास्थित साँवाका वर्ष २७ वर्षीय चतुरमान साँवा...

निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन

निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन

| भीमदत्तनगर, ११ फागुन : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो समयदेखि बस्दै आएको धर्ना कार्यक्रम स्थगन गर्नुभएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै...

नख्खुमा बम विष्फोट : एकजनाको मृत्यु

नख्खुमा बम विष्फोट : एकजनाको मृत्यु

| काठमाडौँ, ११ फागुन : ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी एकजनाको मृत्यु भएको छ । ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम...

कञ्चनपुरको एनसेल टावरमा आगजनी

कञ्चनपुरको एनसेल टावरमा आगजनी

| कञ्चनपुर, ११ फागुन : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आगजनी भएको छ । टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको...

गिट्टी कुटेर जीवन धान्दै कुमाल दम्पती

गिट्टी कुटेर जीवन धान्दै कुमाल दम्पती

| बेझाड (पाल्पा), ११ फागुन : रामपुर नगरपालिका–६ तिलकपुर बस्ने जुद्धबहादुर कुमाल र उहाँकी श्रीमती फुलमायालाई गिट्टी नकुटेसम्म साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय छैन । कालीगण्डकीका किनार, खोला छेउछाउमा दिनभर...

कनकाईमा युवा स्वरोजगार कार्यक्रम : प्रदेशमै पहिलो

कनकाईमा युवा स्वरोजगार कार्यक्रम : प्रदेशमै पहिलो

| बनियानी, ११ फागुन : झापाको कनकाई नगरपालिकाले प्रदेश नं १ मै पहिलो पटक आन्तरिक कोषबाट युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । विभिन्न पेशा व्यवसाय गरेर आत्मनिर्भर हुन चाहने युवाका...