समाज

कुटपिटबाट रावतको मृत्यु

कुटपिटबाट रावतको मृत्यु

| रुकुम (पूर्व), १५ फागुन : पुथा उत्तरगङ्गा गाउँपालिका–१० बाछीगाउँमा कुटपिटबाट एकको मृत्यु भएको छ । बाँके नेपालगञ्जका ४६ वर्षीय दीपक भनिने टक्क रावतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम...

फालेलुङमा अलैँची मेला सम्पन्न

फालेलुङमा अलैँची मेला सम्पन्न

| फिदिम, १५ फागुन : पाँचथरको फालेलुङ गाँउपालिका–७ सिदिनमा अलैँची मेला सम्पन्न भएको छ । मेलामा अलैंँचीका विभिन्न उत्पादनसहित अलैँचीको पात र डाँठबाट निर्मित सामग्री प्रदर्शनीमा राखिएको थियो । मेलामा अलैँचीसँग...

सीमामा नागरिकको विवरण सङ्कलन शुरु

सीमामा नागरिकको विवरण सङ्कलन शुरु

| धनगढी, १५ फागुन: तपाईं कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै नेपाल वा भारततर्फ आवागमन गर्दै हुनुहुन्छ भने अब आफ्नो नाम, ठेगाना, आवागमन गर्नुपर्ने कारणसहितको विवरण टिपाउनुपर्ने व्यवस्था गरिएको छ ।...

एचनाइन भाइरसबाट हजारौँ कुखुरा मरे

एचनाइन भाइरसबाट हजारौँ कुखुरा मरे

| हेटौँडा, १५ फागुन : करौडौँको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौँडाका केही कुखुरा व्यवसायीका हजारौँ कुखुराहरू मरेका छन् । किसानले दिएको जानकारीअनुसार हेटौँडा–७ मा १० हजार बढी कुखुरा मरेका...

‘पठाओ’को सेवा नरोक्न सर्वोच्चको आदेश

‘पठाओ’को सेवा नरोक्न सर्वोच्चको आदेश

| काठमाडौँ, १४ फागुन : सर्वाेच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज मोटरसाइकल र...

काठमाडौँ महानगरपालिकामा नयाँ निजी विद्यालयको अनुमति रोक्का

काठमाडौँ महानगरपालिकामा नयाँ निजी विद्यालयको अनुमति रोक्का

| काठमाडौँ, १४ फागुन : निजी विद्यालयको व्यापारीकरण रोक्न सरकारले नीतिगत प्रयास गरेका बेला काठमाडौँ महानगरपालिकाले नयाँ निजी विद्यालयको अनुमति रोक्का गरेको छ । शहरी क्षेत्रमा निजी विद्यालयको सङ्ख्या वृद्धि र...

राँगोको आक्रमणबाट नायब सुब्बाको निधन

राँगोको आक्रमणबाट नायब सुब्बाको निधन

| काठमाडौँ, १४ फागुन : राँगोको आक्रमणबाट घाइते हुनुभएका नायब सुब्बा कान्छा श्रेष्ठको निधन भएको छ । यही फागुन ११ गते चन्द्रागिरि–९ मच्छेगाउँस्थित भाग्दै आएको राँगोको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका...

करेन्ट लागेर एक व्यक्तिको मृत्यु

करेन्ट लागेर एक व्यक्तिको मृत्यु

| सुरुङ्गा, १४ फागुन: करेन्ट लागेर झापामा आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–५ निवासी ३० वर्षीय मुसित मंसुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

आगम्छे मन्दिरको पुनःनिर्माणमा स्थानीय

आगम्छे मन्दिरको पुनःनिर्माणमा स्थानीय

| काठमाडौँ, १४ फागुन : हनुमानढोका दरबार परिसरको आगम्छे मन्दिरको पुनःनिर्माण स्थानीय समुदायमार्फत गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पहलमा उपभोक्ता समितिमार्फत मन्दिरको पुनःनिर्माण अघि बढाउन जनप्रतिनिधि, स्थानीय समुदाय र...

साह दम्पतीको हत्या

साह दम्पतीको हत्या

| सप्तरी, १४ फागुन  : खडक नगरपालिका–५ खरचुहियामा आज ७० वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया वेचनीदेवी साहको हत्या भएको छ । साह दम्पतीको हत्या गरी जलाइएको अवस्थामा शव...