समाज

आज तमु ल्होसार पर्व मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

आज तमु ल्होसार पर्व मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

| काठमाडौँ, १५ पुस : गुरुङ समुदायले पुरानो वर्षको बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले...

जग्गा कब्जा गर्ने बीस जनाविरुद्ध सार्वजनिक मुद्दा

जग्गा कब्जा गर्ने बीस जनाविरुद्ध सार्वजनिक मुद्दा

| कञ्चनपुर, १५ पुस: महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रूपमा कब्जा गरी संरचना निर्माण गर्ने २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक मुद्दा दायर गरेको छ । प्रहरीले कञ्चनपुर खोकाछाप्रा...

पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन

पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन

| सुर्खेत, १५ पुस:  सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही...

नेपालगञ्ज–दिल्ली मैत्री बस सेवा सञ्चालन

नेपालगञ्ज–दिल्ली मैत्री बस सेवा सञ्चालन

| राँझा, १४ पुस: प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालगञ्ज दिल्ली मैत्री बस सेवाले दुई देशबीचको सम्बन्ध कसिलो बनाउने बताउनुभएको छ । आज नेपालगञ्जमा नेपालगञ्ज–दिल्ली मैत्री बस सेवाको उद्घाटन...

रौतहट खुला दिसामुक्त जिल्ला घोषणा

रौतहट खुला दिसामुक्त जिल्ला घोषणा

| गौर, १४ पुस: रौतहटलाई आज खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । मुलुकको त्रिसठ्ठीऔँ र प्रदेश नं २ को तेस्रो जिल्लाका रुपमा रौतहटलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । ...

निजी आवास निर्माणका लागि बैंकबाट ऋण लिनेक्रम बढ्दो

निजी आवास निर्माणका लागि बैंकबाट ऋण लिनेक्रम बढ्दो

| काठमाडौँ, १४ पुस : सुरक्षित आवास निर्माणका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेक्रम बढ्दै गएको पाइएको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर निजी घर तथा आवास निर्माण...

काठमाडौँमा भिषण आगलागी, दुई करोडौँको क्षति

काठमाडौँमा भिषण आगलागी, दुई करोडौँको क्षति

| काठमाडौँ, १४ पुस : काठमाडाँैको गोकर्णेश्वर नगरपालिका–४ स्थित भगवती उलन कारखानामा आगलागी हुँदा करीब रु दुई करोड बराबरको क्षति भएको छ । कारखानाको ऊन पेल्ने यन्त्रमा शुक्रबार विद्युत् प्रवाह भई...

सुरक्षित समाज निर्माणका लागि प्रहरी गम्भीर : उपरीक्षक लामा

सुरक्षित समाज निर्माणका लागि प्रहरी गम्भीर : उपरीक्षक लामा

| काठमाडौँ, १४ पुस: महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले नागरिकसँग मिलेर सुरक्षित समाज निर्माणका लागि नेपाल प्रहरी गम्भीर भएर लागेको बताउनुभएको छ । काठमाडौँ कमलपोखरीमा समुदाय–प्रहरी...

मस्र्याङ्दी आयोजनाको विद्युत् उत्पादन घट्यो

मस्र्याङ्दी आयोजनाको विद्युत् उत्पादन घट्यो

| दमौली, १४ पुस : उनानसत्तरी मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । सुख्खायाम लागेका कारण तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको उक्त आयोजनाको विद्युत् उत्पादन घटेको हो । आयोजनाका...

कुखुरापालन महोत्सव माघमा

कुखुरापालन महोत्सव माघमा

| घोराही, १४ पुस : सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिले घोराहीमा प्रदेश नं ५ स्तरीय पोल्टी महोत्सव गर्ने भएको छ । आउँदो माघ १० गतेदेखि २० गतेसम्म ‘कुखुरा पालन एवं...