समाज

पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा

पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा

| काठमाडौं, मंसिर २३ : पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी...

एनसेल कार्यालयअगाडि विरोध प्रदर्शन

एनसेल कार्यालयअगाडि विरोध प्रदर्शन

| काठमाडौं, मंसिर २३ : स्वतन्त्र युवाहरुको एक समूहले एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ । एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै उनीहरुले लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन गरेको हो ।...

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

| काठमाडौं, मंसिर २३ : देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो...

एनसेलको सेयर खरिद बिक्रीबारे छलफल गर्न प्रधानमन्त्रीलाई बोलाउने राज्य व्यवस्था समितिको निर्णय

एनसेलको सेयर खरिद बिक्रीबारे छलफल गर्न प्रधानमन्त्रीलाई बोलाउने राज्य व्यवस्था समितिको निर्णय

| काठमाडौं, मंसिर २२ : प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिदबिक्रीसम्बन्धमा सरकारसंग जानकारी लिने भएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले एनसेलका बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...

खुम्चिँदै निर्जीवन बिमा कम्पनीको व्यवसाय

खुम्चिँदै निर्जीवन बिमा कम्पनीको व्यवसाय

| काठमाडौं, मंसिर २२ : मुलुकमा सञ्चालित निर्जीवन बिमा कम्पनीहरूको व्यवसायमा सङ्कुचन आइरहेको छ । निर्जीवन बिमा कम्पनीहरूले कात्तिकमा दुई अर्ब २८ करोड रुपियाँको हाराहारीमा कुल बिमा शुल्क आर्जन गरेका छन्...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

| काठमाडौं, मंसिर २२ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली र देशका बाँकी भू-भागमा मौसम...

एनसेलको शेयर खरिदबिक्री रोक्न उच्च अदालतको आदेश

एनसेलको शेयर खरिदबिक्री रोक्न उच्च अदालतको आदेश

| काठमाडौं, मंसिर २१ : दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर खरिद-बिक्री रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । गोकुलबहादुर रोकायाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तमप्रसाद...

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन : ९९.०४ प्रतिशत पुनरावेदनको अन्तिम निर्णय

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन : ९९.०४ प्रतिशत पुनरावेदनको अन्तिम निर्णय

| काठमाडौं, मंसिर २१ : राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७९–८० मा ९९.०४ प्रतिशत पुनरावेदन उपर अन्तिम निर्णय गरेको जनाएको छ । बार्षिक प्रतिवेदनमा बारेमा जानकारी दिन बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन...

आजदेखि पशुपतिनाथ क्षेत्रभित्र मासु मदिरा र नशालु पदार्थ निषेध

आजदेखि पशुपतिनाथ क्षेत्रभित्र मासु मदिरा र नशालु पदार्थ निषेध

| काठमाडौं, मंसिर २१ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ मन्दिर परिसर तथा आसपासको क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बिक्रीवितरण, ओसारपसार, भण्डारण र सेवनमा रोक लगाएको छ । बालाचतुर्दशी...

आजको मौसम कस्तो छ ?

आजको मौसम कस्तो छ ?

| काठमाडौं, मंसिर २१ : हाल कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। हाल नेपालमा पश्चिमी वायुको साथै भारतको...