समाज

एनआरएनएलाई एकतावद्ध बनाउन पुन: निर्वाचन गराउनुको विकल्प छैन: आरके पक्ष

एनआरएनएलाई एकतावद्ध बनाउन पुन: निर्वाचन गराउनुको विकल्प छैन: आरके पक्ष

| काठमाडौं, मंसिर १२ :गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा पक्षले संस्थाभित्र देखिएको विवाद समाधानका लागि बद्री केसी पक्ष अग्रसर नभएको आरोप लगाएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...

लप्सेफेदीमा स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै विरोध प्रदर्शन

लप्सेफेदीमा स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै विरोध प्रदर्शन

| काठमाडौं, मंसिर १२ : काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदी (बोदिनी)मा स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा...

परीक्षा दिने सर्लाही, नाम निकाल्ने गुल्मी

परीक्षा दिने सर्लाही, नाम निकाल्ने गुल्मी

| काठमाडौं, मंसिर १२ : लोकसेवा आयोगको परीक्षाप्रति सबैभन्दा बढी आकर्षण सर्लाहीवासीमा देखिएको छ भने उत्तीर्ण हुनेमा भने गुल्मेली अघि रहेको पाइएको छ। आयोगको रिपोर्टअनुसार आर्थिक वर्ष २०७९र८० मा लिइएको परीक्षामा...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

| काठमाडौं, मंसिर १२ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ...

जाजरकोट भूकम्पमा झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिए

जाजरकोट भूकम्पमा झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिए

| काठमाडौं, मंसिर ११ : गत कार्तिक १७ गतेको भूकम्पले झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिएपछि पश्चिम रूकुम र जाजरकोटका १३ स्थानीय तहका विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरू पुस्तकविहीन हुन पुगेका छन्...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

| काठमाडौं, मंसिर ११ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी...

योगेश भट्टराई चढेको गाडी तोडफोड

योगेश भट्टराई चढेको गाडी तोडफोड

| काठमाडौं, मंसिर १० : नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई चढेको गाडीमा पहिचान पक्षधरद्वारा तोडफोड भएको छ। ताप्लेजुङवाट काठमाडौँ फर्कने क्रममा फुङलिङ-४ तोक्मेडाँडा बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण...

क्यानडाको राजदूतमा भरतराज पौड्यालको नाम सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

क्यानडाको राजदूतमा भरतराज पौड्यालको नाम सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

| काठमाडौं, मंसिर १० : संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले पौड्यालको संसदीय सुनुवाई गर्दै सर्वसम्मत अनुमोदन...

बर्दियामा आगलागी, एकै घरका चार जनाको मृत्यु

बर्दियामा आगलागी, एकै घरका चार जनाको मृत्यु

| काठमाडौं, मंसिर ९ : बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गए राति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय...

आजदेखि काठमाडौंको तीनकुने केन्द्रित आन्दोलन गर्दै दुर्गा प्रसाईं

आजदेखि काठमाडौंको तीनकुने केन्द्रित आन्दोलन गर्दै दुर्गा प्रसाईं

| काठमाडौं, मंसिर ८ : व्यवस्था परिवर्तन गर्न भन्दै बिहीवारदेखि काठमाडौं केन्द्रित आन्दोलन शुरू गरेका व्यवसायी दुर्गा प्रसाईं समूहले आजदेखि तीनकुनेमा आन्दोलन गर्ने तयारी गरेको छ । आजदेखि काठमाडौंको तीनकुनेमा केन्द्रित...