खेलकुद

धनगढीले भित्र्यायो दुई विदेशी खेलाडी

धनगढीले भित्र्यायो दुई विदेशी खेलाडी

| काठमाडौँ, ५ कात्तिक : यही कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल)का लागि एक्सपर्ट धनगढी ब्लुजले दुई विदेशी खेलाडी क्लबमा भित्र्याएको छ । धनगढीले इङ्ल्याण्डका ब्याट्सम्यान...

कुस्तीमा नेपाल र भारतका आठ पहलवान विजयी

कुस्तीमा नेपाल र भारतका आठ पहलवान विजयी

| इनरुवा, ४ कात्तिक: सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा आयोजित कुस्ती प्रतियोगितामा नेपाल र भारतका आठ पहलवान विजयी भएका छन् । बडादशैँको अवसरमा आयोजित प्रतियोगितामा नवलपरासीका दीपेन्द्र यादव र सर्लाहीका अरुण साह,...

एएफसी यु–१९ महिला टोलीको बिदाइ

एएफसी यु–१९ महिला टोलीको बिदाइ

| काठमाडौँ, ४ कात्तिक: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले थाइल्याण्डमा हुने एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ । यही कात्तिक ७ देखि ११ गतेसम्म थाइल्यान्डको...

दोस्रो बानो गोल्ड कप फुटबल पर्साको पोल्टामा

दोस्रो बानो गोल्ड कप फुटबल पर्साको पोल्टामा

| लहान, ४ कात्तिक: लहान नगरपालिका वडा नं १५ मा सञ्चालित दोस्रो बानो गोल्ड कप फुटबल खेलमा पर्साेले रौतहटलाई शून्यका विरुद्ध १ गोल गरी रौतहटलाई पराजित गरेको छ । आयोजनामा प्रदेश...

डिसिएको क्रिकेट टोली मुम्बइ प्रस्थान

डिसिएको क्रिकेट टोली मुम्बइ प्रस्थान

| धनगढी, ४ कात्तिक : धनगढी क्रिकेट एकेडेमी (डिसिए)को टोली १० दिने खेल भ्रमणका लागि आज मुम्बई प्रस्थान गरेको छ । टोलीले मुम्बईका विभिन्न क्लब तथा एकेडेमीसँग सात एकदिवसीय खेल खेल्न...

मेस्सी तीन साता नखेल्ने

मेस्सी तीन साता नखेल्ने

| बार्सिलोना, ४ कात्तिक (रासस/एएनआई) : अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका महत्वपूर्ण खेलाडी लियोनेल मेस्सी दाहिने हात भाँच्चिएका कारण तीन हप्ता फूटबल नखेल्ने भएका छन् । बार्सिलोनाका कप्तान समेत रहेका...

फुटबलमा राकर्स फुल्टेक्रा विजयी

फुटबलमा राकर्स फुल्टेक्रा विजयी

| खजुरा, बाँके, २ कात्तिक  : बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित जिल्लास्तरीय खुल्ला फुटबल प्रतियोगिताको उपाधि राकर्स फुल्टेक्राले हात पारेको छ । कम्दीको छग्रहवा खेल मैदानमा बिहीबार सम्पन्न अन्तिम चरणको प्रतिस्पर्धामा राकर्सले शहीद...

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली सेना तेस्रो

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली सेना तेस्रो

| काठमाडौँ, ३१ असोज : नेपाली सेना दोस्रो अन्तर्राष्ट्रिय शारीरिक दक्षता तथा रणकौशलता प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ । एकदर्जन देशका ३३ सैन्यटोलीबीच पाकिस्तानको लाहोरमा यही असोज २२...

भलिबलको उपाधि ठकुरी समाजलाई

भलिबलको उपाधि ठकुरी समाजलाई

| पोखरा, ३१ असोज : विजयादशमी तथा शुभदीपावलीको अवसरमा पोखरा महानगरपालिका–३२ स्थित जनकल्याण युवा क्लबद्वारा आयोजित वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ठकुरी समाज फिरफिरे तनहुँले हात पारेको छ । प्रतियोगितामा भएको...

एनपिएल प्रिमियर लिग हुने

एनपिएल प्रिमियर लिग हुने

| बैतडी, २९ असोज : निगलाशैनी प्रिमियर लिग(एनपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कात्तिक ८ गतेदेखि देहीमान्डौँमा गरिने भएको छ । निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) को आयोजनाका उक्त प्रतियोगिता सञ्चालन गरिने...