खेलकुद

नेपाल थाइल्याण्डसँग पराजित

नेपाल थाइल्याण्डसँग पराजित

| काठमाडौँ, ७ कात्तिक: एएफसी १९ वर्षमुनि (यु–१९) महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा आज भएको खेलमा नेपाल आयोजक राष्ट्र थाइल्याण्डसँग ३–० गोलअन्तरले...

प्रथम अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता शुरु

प्रथम अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता शुरु

| पशुपतिनगर, ७ कात्तिक: पूर्वी इलामको सूर्योदय नगरपालिका–९ मा प्रथम अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । समृद्ध युवा समाजको आयोजनामा शुरु भएको प्रतियोगिताको पहिलो दिन छ वटा खेल...

नेपाल कतारबीच फुटबल विकासमा सहकार्य गरिने

नेपाल कतारबीच फुटबल विकासमा सहकार्य गरिने

| काठमाडौँ, ७ कात्तिक : फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहनुभएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन...

धनगढी ब्जुजद्वारा पिपिएल खेल्ने खेलाडी सार्वजनिक

धनगढी ब्जुजद्वारा पिपिएल खेल्ने खेलाडी सार्वजनिक

| काठमाडौँ, ७ कात्तिक : पोखरामा यसै साताबाट शुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि एक्स्पर्ट धनगढी ब्लुजले सम्पूर्ण तयारी पूरा गरेको छ । मङ्गलबार यहाँ आयोजित पत्रकार...

तेक्वान्दो टोलीको बिदाइ

तेक्वान्दो टोलीको बिदाइ

| काठमाडौँ, ६ कात्तिक : थाइल्याण्डमा हुने आठौँ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा नेपालबाट सहभागि हुने खेलाडी टोलीको आज बिदाइ गरिएको छ । यही कात्तिक ९ र १० गते हुने उक्त च्याम्पियनसीपमा ग्यरोगी...

यल कप ब्याडमिन्टन शनिबारदेखि

यल कप ब्याडमिन्टन शनिबारदेखि

| काठमाडौँ, ६ कात्तिक : पाटन शङ्खमूलस्थित इलेभेन स्टार क्लबको आयोजनामा १० औँ यल कप ब्याडमिन्टन प्रतियोगिता–२०७५ शनिबारदेखि शङ्खमूल प्लानिङमा आयोजना हुने भएको छ । ब्याडमिन्टन खेलका माध्यमबाट नगरभित्र रहेका व्यक्तिबीच...

साफ यू–१५ फुटबल प्रतियोगिता बुधबारदेखि

साफ यू–१५ फुटबल प्रतियोगिता बुधबारदेखि

| काठमाडौँ, ६ कात्तिक : चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता बुधबारदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भूटान, माल्दिभ्स,...

‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा

‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा

| काठमाडौँ, ६ कात्तिक : नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ । अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८...

सन्दीपको अर्को छलाङ : बिग ब्याश लिग(बीबीएल)का लागि मेलबर्न स्टार्समा आवद्ध !

सन्दीपको अर्को छलाङ : बिग ब्याश लिग(बीबीएल)का लागि मेलबर्न स्टार्समा आवद्ध !

| गएको जनवरीमा सन्दीप लामिछाने दिल्ली डेयरडेभिल्समा आवद्ध हुँदै आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए । आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि एकपछि अर्को गर्दै विश्वकै प्रमुख क्रिकेट लिगमा सन्दीपको माग बढिरहेको...

सन्दीप लामिछाने अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

सन्दीप लामिछाने अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

| काठमाडौँ, ६ कात्तिक: अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप...