खेलकुद

महिला फुटबल टोलीको बिदाइ

महिला फुटबल टोलीको बिदाइ

| काठमाडौँ, ८ कात्तिक: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ओलम्पिक छनोटको तयारीमा रहेको राष्ट्रिय महिला फुटबल टोलीलाई आज बिदाइ गरेको छ । एन्फाद्वारा आज यहाँ आयोजित कार्यक्रममा पहिलो पटक ओलम्पिक छनोटको...

खेलकुदमन्त्रीद्वारा ‘२० औं राईट दि हिमालयन रेस–२०१८’ का विजेता साह सम्मानित

खेलकुदमन्त्रीद्वारा ‘२० औं राईट दि हिमालयन रेस–२०१८’ का विजेता साह सम्मानित

| काठमाडौँ, ८ कात्तिक: गत असोज २४ देखि २७ गतेसम्म आयोजना गरेको २०औँ राइट दि हिमालयन रेस–२०१८ को उपाधि जितेका धनुषाका दीपक साहलाई आज यहाँ सम्मान गरिएको छ । नेपाल कलवार...

चौथो घोडेटार गोल्डकप शुरु

चौथो घोडेटार गोल्डकप शुरु

| भोजपुर, ८ कात्तिक : हतुवागढी गाउँपालिकामा चौथो घोडेटार गोल्डकप २०७५ आजदेखि शुरु भएको छ । यही कात्तिक १२ गतेसम्म चल्ने फुटबल प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।...

फिफा बरियतामा नेपाल एक स्थान तल

फिफा बरियतामा नेपाल एक स्थान तल

| काठमाडौँ, ८ कात्तिक: फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको...

तेस्रो हेलम्बु म्याराथनको उपाधि थुलुङलाई

तेस्रो हेलम्बु म्याराथनको उपाधि थुलुङलाई

| काठमाडौँ, ८ कात्तिक: सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा खेलकूद पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो हेलम्बु म्याराथनको उपाधि किरण थुलुङले जितेका छन् । ४२ किलोमिटर दूरीको म्याराथन किरणले चार घण्टा ३२.३०...

साफ यू–१५ : पाकिस्तानको विजयी शुरुआत

साफ यू–१५ : पाकिस्तानको विजयी शुरुआत

| काठमाडौँ, ८ कात्तिक : साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भर्खरै सम्पन्न खेलमा पाकिस्तानले भारतलाई २–१ गोलको...

साफ यू–१५ च्याम्पियनसिप फुटबल आजदेखि शुरु, नेपालले आज माल्दिभ्ससँग खेल्दै

साफ यू–१५ च्याम्पियनसिप फुटबल आजदेखि शुरु, नेपालले आज माल्दिभ्ससँग खेल्दै

| काठमाडौँ, ८ कात्तिक : साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान,...

विश्वकप ट्रफी शुक्रबार नेपाल ल्याइँदै

विश्वकप ट्रफी शुक्रबार नेपाल ल्याइँदै

| काठमाडौँ, ८ कात्तिक : इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ । आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख...

नेपाल थाइल्याण्डसँग पराजित

नेपाल थाइल्याण्डसँग पराजित

| काठमाडौँ, ७ कात्तिक: एएफसी १९ वर्षमुनि (यु–१९) महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा आज भएको खेलमा नेपाल आयोजक राष्ट्र थाइल्याण्डसँग ३–० गोलअन्तरले...

प्रथम अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता शुरु

प्रथम अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता शुरु

| पशुपतिनगर, ७ कात्तिक: पूर्वी इलामको सूर्योदय नगरपालिका–९ मा प्रथम अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । समृद्ध युवा समाजको आयोजनामा शुरु भएको प्रतियोगिताको पहिलो दिन छ वटा खेल...