खेलकुद

खेलकुदमन्त्रीले राष्ट्रिय खेलकुद परिषद्को ज्ञापनपत्र लिन मानेनन्

खेलकुदमन्त्रीले राष्ट्रिय खेलकुद परिषद्को ज्ञापनपत्र लिन मानेनन्

| काठमाडौं, २० माघ : राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरूले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अस्वीकार गर्नुभएको छ । आज बिहीवार मन्त्रालयमा राष्ट्रिय...

मरिससमाथि नेपालको लगातार दोस्रो जित

मरिससमाथि नेपालको लगातार दोस्रो जित

| काठमाडौं, १८ माघ : नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई हराएको छ । मंगलबार भएको तनावपूर्ण खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई १-०...

नेपाल र मरिससको दोस्रो मैत्रिपूर्ण फुटबल खेल आज हुँदै

नेपाल र मरिससको दोस्रो मैत्रिपूर्ण फुटबल खेल आज हुँदै

| काठमाडौं, १८ माघ : नेपाली राष्ट्रिय फुटबल टिमले आज मरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेल खेल्दैछ । खेल साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । गत शनिबार भएको पहिलो खेलमा मरिससलाई...

नेपालले मरिससलाई हरायो

नेपालले मरिससलाई हरायो

| काठमाडौं, १५ माघ : नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको हो ।...

आहा–रारा गोल्डकपको उपाधि पहिलो पटक एपीएफलाई

आहा–रारा गोल्डकपको उपाधि पहिलो पटक एपीएफलाई

| काठमाडौं, १५ माघ : पोखरामा जारी आहा–रारा गोल्डकपको २० औं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। ६ पटकको उपाधि बिजेता मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित...

नेपाल र मरिससबीच पहिलो मैत्रीपूर्ण खेल आज

नेपाल र मरिससबीच पहिलो मैत्रीपूर्ण खेल आज

| काठमाडौं, १५ माघ : नेपालले आज अफ्रिकी देश मोरिसससँग मैत्रीपूर्ण खेल खेल्दै छ। दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिसस र नेपालको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। खेल शनिबार...

मरिसससँगकाे खेलबाट नयाँ कुरा सिक्छाैँ : किरण चेम्जाेङ

मरिसससँगकाे खेलबाट नयाँ कुरा सिक्छाैँ : किरण चेम्जाेङ

| काठमाडौं, १४ माघ : राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जाेङ लिम्बूले मरिसससँगकाे खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मरिसससँगकाे पहिलो मैत्रीपूर्ण खेलअघि आज शुक्रवार काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनमा नेपाली...

गौतमबुद्ध रंगशालाको बाँकी निर्माण ‘संघीय सरकारबाट’

गौतमबुद्ध रंगशालाको बाँकी निर्माण ‘संघीय सरकारबाट’

| काठमाडौं, १३ माघ :  युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई संघीय सरकारले बनाउने बताउनुभएको छ । बिहीबार चितवनमा रंगशालाका बिषयमा भरतपुर महानगरपालिकाले गरेको छलफल...

आर्मीलाई हराउँदै मनाङ फाइनलमा

आर्मीलाई हराउँदै मनाङ फाइनलमा

| काठमाडौं, १३ माघ : पोखरामा जारी २०औं आहा रारा गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी पुगेको छ । विभागीय टिम त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै मनाङले फाइनलमा स्थान बनाएको हो ।...

आहा रारा गोल्डकपमा फाइनल पुग्न मनाङ र आर्मी भिड्दै

आहा रारा गोल्डकपमा फाइनल पुग्न मनाङ र आर्मी भिड्दै

| काठमाडौं, १३ माघ : पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा दिउँसो साढे दुई बजे सुरु हुने खेलमा फाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दी...