खेलकुद

शहीद स्मारक ‘बी’ डिभिजन लिग: आज दुई खेल

शहीद स्मारक ‘बी’ डिभिजन लिग: आज दुई खेल

| काठमाडौँ, १० फागुन : शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत प्रतियोगिताको अन्तिम चरणका दुई खेल आज हुँदैछन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा हुने पहिलो खेलमा झम्सिखेल युथ...

विश्वकप एशिया छनोट : तेस्रो खेल युएईसँगआज पर्तिस्पर्धा गर्दै

विश्वकप एशिया छनोट : तेस्रो खेल युएईसँगआज पर्तिस्पर्धा गर्दै

| काठमाडौँ, १० फागुन : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेल नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा युएईले...

नेपालले भारतको त्रिपुरा क्लबलाई  हान्यो ८ गोल

नेपालले भारतको त्रिपुरा क्लबलाई हान्यो ८ गोल

| काठमाडौँ, ९ फागुन: भारतको गुहावटीमा जारी डा ता आओ सेन्टेनरी नर्थ इस्ट अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनशिप अन्र्तगत आजको खेलमा नेपाल विजयी भएको छ । उक्त अन्तर्राष्ट्रिय फुटलब च्याम्पियनशिपमा नेपालको प्रतिनिधित्व गरेको...

राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप शनिबार

राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप शनिबार

| काठमाडौँ, ९ फागुन  : नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा आउँदो शनिबार राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप हुने भएको छ । लैनचौरस्थित टिटी हलमा हुने सो च्याम्पियनसिपको विजेताले रु ७० हजार पुरस्कार...

विश्वकप छनोटमा नेपाल थाइल्याण्डसँग पराजित

विश्वकप छनोटमा नेपाल थाइल्याण्डसँग पराजित

| काठमाडौँ, ९ फागुन  : आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको...

दर्शनको ह्याट्रिकसँगै भगवती क्लब विजयी

दर्शनको ह्याट्रिकसँगै भगवती क्लब विजयी

| काठमाडौँ, ८ फागुन: श्री भगवती क्लबका दर्शन गुरुङले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज ह्याट्रिक पूरा गरेका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा पुल्चोक स्पोर्टस्...

शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता

शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता

| काठमाडौँ, ८ फागुन (रासस) : खुमलटार युथ क्लबले पुल्चोक स्पोर्टस क्लबलाई पाखा लगाउँदै शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल...

आहा रारा गोल्डकपमा १० टोली

आहा रारा गोल्डकपमा १० टोली

| कास्की, ८ फागुन: पोखराको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ‘आहा रारा गोल्डकप’मा दुई विदेशीसहित १० टिम सहभागी हुने भएका छन् । पोखरालाई खेलकूद शहरकहा रुपमा स्थापित गराउने...

पोखरा म्याराथनको उपाधि रिमाललाई

पोखरा म्याराथनको उपाधि रिमाललाई

| कास्की, ७ फागुन  : तेह्रौँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जितेका छन् । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आज भएको प्रतियोगितामा दुई घण्टा ४० मिनेट १०...

विश्वकप क्वालिफायर: नेपालको विजयी शुरुवात

विश्वकप क्वालिफायर: नेपालको विजयी शुरुवात

| काठमाडौँ, ७ फगुन : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजीत गरेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा १२७...