खेलकुद

हङकङमा मेलिसालाई स्वर्ण

हङकङमा मेलिसालाई स्वर्ण

| काठमाडौँ, १९ फागुन: नेपाली खेलाडी मेलिसा खड्गीले हङकङमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा आज स्वर्ण जितेकी छन् । मेलिसाले महिला एकल पुम्सेमा स्वर्ण जितेको मेलिसाका प्रशिक्षक मनोज खड्गीले जानकारी दिनुभयो ।...

थ्री स्टारलाई आहा रारा गोल्डकपको उपाधि

थ्री स्टारलाई आहा रारा गोल्डकपको उपाधि

| कास्की, १८ फागुन: पोखरामा सञ्चालन भएको १७ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टारले क्लबले जितेको छ । सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतदेखि सञ्चालन...

आहा रारा गोल्डकप: उपाधिको दौडमा आर्मी र थ्रीस्टार

आहा रारा गोल्डकप: उपाधिको दौडमा आर्मी र थ्रीस्टार

| कास्की, १७ फागुन : राष्ट्रिय खेलकूद परिषद्ले सञ्चालन गर्ने बाहेकका अन्य प्रतियोगिता तथा खेल नहुने पोखरामा सहारा क्लबको आयोजनामा २०५८ सालमा ‘क्याराभान गोल्डकप’ आयोजना भयो । पहिलोपटक सञ्चालन गरिएको सो...

आइसिसी टि–२० वरियतामा नेपालका तीन खेलाडी

आइसिसी टि–२० वरियतामा नेपालका तीन खेलाडी

| काठमाडौँ, १७ फागुन (रासस) : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् ।  आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का,...

आर्मी र थ्री स्टार उपाधिका लागि भिड्ने

आर्मी र थ्री स्टार उपाधिका लागि भिड्ने

| कास्की, १६ फागुन : पोखरामा जारी १७औँ संस्करणको ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लब भिड्ने भएका छन् । सहारा क्लब पोखराको आयोजनामा...

सन्दीपको उत्कृष्ट बलिङ

सन्दीपको उत्कृष्ट बलिङ

| काठमाडौँ, १५ फागुन: नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले पाकिस्तान सुपर लिग (पिपिएल)मा उत्कृष्ट बलिङ गरेका छन् । लाहोर कलन्दर्स क्लबबाट खेलिरहेका उनले आजको खेलमा क्वेउटा ग्लाडिएटर्स क्लबविरुद्ध चार विकेट...

नेपाल ग्लोबल क्वालिफायरमा पुग्न सकेन

नेपाल ग्लोबल क्वालिफायरमा पुग्न सकेन

| काठमाडौँ, १५ फागुन (रासस) : थाइल्याण्डमा जारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ ।  बैंककस्थित एसियन इन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा...

सन्दीपलाई वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’

सन्दीपलाई वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’

| काठमाडौँ, १४ फागुन (रासस): नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत...

खेल सङ्घको विवाद अन्त्य हुँदै

खेल सङ्घको विवाद अन्त्य हुँदै

| काठमाडौँ, १३ फागुन (रासस) : लामो समयदेखिको पेन्टाथलन सङ्घको विवाद अन्त्य भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा रहेको खेल सङ्घमा देखिएको विवाद समाधान गर्न गठित...

कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी

कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी

| सुर्खेत, १३ फागुन (रासस) : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी रहेको छ । प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशले राजधानी वीरेन्द्रनगर सुर्खेतमा फागुन ११ गतेदेखि सञ्चालन...