खेलकुद

नेपाल र चीनबीचको खेल शुरु

नेपाल र चीनबीचको खेल शुरु

| काठमाडौँ, २८ पुस: आजदेखि थाइल्याण्डमा हुने महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र चीनबीचको खेल भर्खरै शुरु भएको छ । थाइल्याण्डको बैंककमा चीनविरुद्ध नेपालले टस जितर पहिले फिल्डिङ रोजेको छ...

महिला क्रिकेट : उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

महिला क्रिकेट : उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

| काठमाडौँ, २७ पुस : थाइल्याण्डमा हुने महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । भोलि शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त...

प्रत्येक स्थानीय तहमा खेलग्राम बनाइने

प्रत्येक स्थानीय तहमा खेलग्राम बनाइने

| काठमाडौँ, २६ पुस : सरकारले मुलुकभरका ७५३ वटै स्थानीय तहमा एक÷एक वटा खेलग्राम पूर्वाधार निर्माण गर्ने भएको छ । युवा तथा खेलकूद मन्त्रालयले पूर्वधार निर्माणसम्बन्धी कार्यविधि तयार गरी मन्त्रिपरिषद्मा पेश...

रोहितको सम्झौता थप

रोहितको सम्झौता थप

|  काठमाडौँ, २५ पुस : इन्डोनेसियाको फुटबल लिग च्याम्पियन पोर्सिजा जाकर्ता क्लबले नेपालका मिडफिल्डर रोहित चन्दसँगको सम्झौता थप गरेको छ । रोहितको सो क्लबसँगको सम्झौता २०१८ डिसेम्मरसम्म थियो । रोहितले इन्डोनेसियाको...

ए डिभिजन सम्पन्न : मनाङ कीर्तिमानी आठौँ पटक लिग च्याम्पियन

ए डिभिजन सम्पन्न : मनाङ कीर्तिमानी आठौँ पटक लिग च्याम्पियन

| काठमाडौँ, २४ पुस : मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको कीर्तिमानी आठौँ पटक उपाधि उचालेको छ । यसअघि मनाङले २०४२–०४३, २०४३–०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा...

अन्तिम खेलमा मनाङ पराजित

अन्तिम खेलमा मनाङ पराजित

| काठमाडौँ, २४ पुस :मनाङ मस्र्याङ्दी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा पराजित भएको छ । लिगअन्तर्गत आज एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङ फ्रेण्डस क्लबसँग १–० गोलले...

मोरङमा अन्तर्राष्ट्रिय महिला कबड्डी  हुदै

मोरङमा अन्तर्राष्ट्रिय महिला कबड्डी हुदै

| विराटनगर, २४ पुस: मोरङको बूढीगङ्गा गाँउपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला कबड्डी सङ्घको आयोजनामा पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुनेछ ।  सङ्घका जिल्ला अध्यक्ष...

सङ्कटा एपिएफसँग पराजित

सङ्कटा एपिएफसँग पराजित

| काठमाडौँ, २३ पुस : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपविजेता बनेको सङ्कटा क्लब सशस्त्र प्रहरी बल (एपिएफ)सँग पराजित भएको छ ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको...

मनमोहन स्मृति कप क्रिकेट शुरु

मनमोहन स्मृति कप क्रिकेट शुरु

| इनरुवा, २१ पुस : सुनसरी सदरमुकाम इनरुवामा शुक्रबारदेखि मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले सो प्रतियोगिताको उद्घाटन गर्नुभयो...

त्रिभुवन आर्मी क्लब च्याम्पियन

त्रिभुवन आर्मी क्लब च्याम्पियन

| काठमाडौँ, २० पुस : प्रथम एभरेष्ट राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ । ललितपुरको भैँसेपाटीमा आज सम्पन्न च्याम्पियनसिपमा १९ स्वर्ण, १८ रजत र १० कास्यका साथ आर्मी...