खेलकुद

मनाङ दुई खेलअगावै लिग च्याम्पियन

मनाङ दुई खेलअगावै लिग च्याम्पियन

| काठमाडौँ, १२ पुस: मनाङ–मस्र्याङ्दी क्लबले दुई खेल अगावै यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जित्न सफल भएको छ । आज एन्फा मैदान सातदोबाटोमा भएको ११औँ चरणको खेलमा...

‘ए’ डिजिभन लिग : च्यासल र एपिएफले अङ्क बाँडे

‘ए’ डिजिभन लिग : च्यासल र एपिएफले अङ्क बाँडे

| काठमाडौँ, १२ पुस : शहीद स्मारक ‘ए’ डिजिभन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले बराबरी खेल्दै अङ्क बाँडेका छन्...

‘ए’ डिभिजन लिग : उपाधि भिडन्त आज

‘ए’ डिभिजन लिग : उपाधि भिडन्त आज

| काठमाडौँ, १२ पुस : तीन पटकको ‘ए’ डिभिजन लिग विजेता सङ्कटा क्लब र सात पटकको विजेता मनाङ मस्र्याङ्दी क्लबबीच आज हुने ११ औँ चरणको खेललाई उपाधि भिडन्तको रुपमा हेरिएको छ...

देश बाहिर क्रिकेटमा चम्किँदै सन्दीप

देश बाहिर क्रिकेटमा चम्किँदै सन्दीप

| - कुमार चौलागाईं काठमाडौँ, १२ पुस (रासस) : दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, “बिग ब्यास खेल्ने सपना देखेको छु ।”...

‘ए’ डिभिजन लिग : जावलाखेलको तेस्रो जीत

‘ए’ डिभिजन लिग : जावलाखेलको तेस्रो जीत

| काठमाडौँ, ११ पुस : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लबले जीत हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दोस्रो खेलमा मच्छिन्द्र क्लबलाई २–१...

तेस्रोपटक सर्दै आठौँ राष्ट्रिय खेलकूद

तेस्रोपटक सर्दै आठौँ राष्ट्रिय खेलकूद

| काठमाडौँ, ११ पुस : प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता तेस्रोपटक सर्ने निश्चित भएको छ । प्रतियोगिता उद्घाटन हुने नेपालगञ्ज रङ्गशालाको निर्माण कार्य नसकिएकाले प्रतियोगिता दुईदेखि...

राष्ट्रिय हकी टिम सम्मानित

राष्ट्रिय हकी टिम सम्मानित

| भीमदत्तनगर, ११ पुस : अन्तर्राष्ट्रिय हक्की प्रतियोगितामा कास्य पदक जितेर फर्किएको हकीको राष्ट्रिय टिमलाई मङ्गलबार कञ्चनपुरको भीमदत्तनगरमा सम्मान गरिएको छ । हालै पाकिस्तानको लाहोरमा सम्पन्न हकी प्रतियोगितामा ऐतिहासिक जित निकाल्दै...

‘ए’ डिभिजन लिग : एघारौँ चरणका खेल आजदेखि

‘ए’ डिभिजन लिग : एघारौँ चरणका खेल आजदेखि

| काठमाडौँ, ११ पुस: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत ११औँ चरणका खेल आजदेखि हुुँदैछन् । चार दिनको विश्रामपछि ११औँ चरणका खेल हुन लागेका हुन् । अखिल नेपाल फुटबल सङ्घ...

स्वर्ण पदक विजेता महर्जनलाई तीन लाख दिइने

स्वर्ण पदक विजेता महर्जनलाई तीन लाख दिइने

| काठमाडौँ, १० पुस: नेपाल शारीरिक सुगठन सङ्घले थाइल्याण्डको चाङमईमा भएको विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई रु तीन लाखबाट सम्मानित गर्ने घोषणा गरेको छ...

नेपाल र युएईबीच एक दिवसीय क्रिकेट हुने

नेपाल र युएईबीच एक दिवसीय क्रिकेट हुने

| काठमाडौँ, १० पुस : नेपालले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता युएईसँग खेल्ने भएको छ । नेपालले युएईसँग तीन एक दिवसीय र तीन टी–२० प्रतियोगिता खेल्ने तय भएको छ ।...