खेलकुद

‘बी’ डिभिजन लिग : दर्शनको ह्याट्रिकसँगै भगवती क्लब विजयी

‘बी’ डिभिजन लिग : दर्शनको ह्याट्रिकसँगै भगवती क्लब विजयी

| काठमाडौँ, ६ फागुन : श्री भगवती क्लबका दर्शन गुरुङले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज ह्याट्रिक पूरा गरेका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा पुल्चोक...

नेपाली फुटबल टोली भारत प्रस्थान

नेपाली फुटबल टोली भारत प्रस्थान

| काठमाडौँ, ६ फागुन: ‘डा ता आओ फुटबल च्याम्पियनसिप’ खेल्न नेपाली यू–२१ फुटबल टोली आज अपराह्न भारत प्रस्थान गरेको छ । नेपाली टोली आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर हुँदै भारतको...

एसइई कप क्रिकेट वैशाखमा

एसइई कप क्रिकेट वैशाखमा

| काठमाडौैँ, ६ फागुन: नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा एसइई कप क्रिकेट प्रतियोगिता आगामी वैशाखमा हुने भएको छ । यस वर्ष एसइई दिएर बसेका खेलाडीलाई लक्षित गरिएको उक्त प्रतियोगिताका लागि देशभरका विभिन्न...

महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण

महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण

| काठमाडौँ, ६ फागुन (रासस) : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले साफ च्याम्पियनशीप फुटबलको तयारीमा रहेको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण मङ्गलबारदेखि सुनसरीको इटहरीमा शुरु गर्ने भएको छ ।  नेपालले उक्त...

विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

| काठमाडौँ, ६ फागुन (रासस) : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि थाइल्याण्डमा शुरु हुँदैछ । प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र...

डण्डीबियो प्रतियोगिता शुरु

डण्डीबियो प्रतियोगिता शुरु

| धादिङ, ५ फागुन: लोपोन्मुख अवस्थामा रहेको नेपाली पहिचानसहितको डण्डीबियो खेलको धादिङबेसीमा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको छ । धादिङबेसीस्थित खुलामञ्चमा जिल्ला समन्वय समितिको प्रमुख जगन्नाथ नेपालले उक्त प्रतियोगिताको आज डण्डीले...

तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा झापा विजयी

तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा झापा विजयी

| रुपन्देही, ४ माघ: तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २१आँै संस्करण आजदेखि बुटवलमा शुरु भएको छ । देविनगरस्थित एन्फा एकेडेमी सेन्टरमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा झापा–११ ले विजयी शुरुआत गरेको छ...

टेनिस डबल्सको उपाधि जापानी टोलीलाई

टेनिस डबल्सको उपाधि जापानी टोलीलाई

| पोखरा, ४ फागुन: अन्तर्राष्ट्रिय टेनिस महासङ्घको आयोजना तथा कास्की जिल्ला टेनिस सङ्घको संयोजनमा पोखरामा जारी १८ वर्षमुनिको आइटिएफ टेनिस प्रतियोगितामा पुरुष डबल्सतर्फको उपाधि जापानका गेनी इनोक र केइजु मियाकेको जोडीले...

महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा

महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा

| काठमाडौँ, ४ फागुन: एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । प्रालिले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलतालाई निन्तरता दिन...

राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा

राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा

| काठमाडौँ, ३ फागुन:  थाइल्याण्डमा आयोजना हुने आईसीसी महिला ट्वान्टी–२० विश्वकपअन्तर्गत एशिया क्षेत्रको छनोट प्रतियोगिताको लागि आज १४ सदस्यीय राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ ।  यही फागुन ४ देखि...