खेलकुद

धनगढी प्रिमियर लिगको मिति स¥यो

धनगढी प्रिमियर लिगको मिति स¥यो

| काठमाडौँ, १० पुस : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको मिति एकसाता पछि सरेको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आज विज्ञप्ति जारी गर्दै सोही मितिमा नेपाल...

अष्ट्रेलियामा पनि चम्किए सन्दीप

अष्ट्रेलियामा पनि चम्किए सन्दीप

| काठमाडौँ, ८ पुस : अष्ट्रेलियाको बिग बास लिग खेलिरहेका नेपाली युवा बलर सन्दीप लामिछानेले आज भएको दोस्रो खेलमा पनि विकेट लिन सफल भएका छन् । त्यहाँको मेलवर्न स्टार्स क्लबबाट खेलिरहेका...

एक्सपर्ट महोत्वसमा सहभागी हुन क्रिकेट खेलाडी अष्ट्रेलियातर्फ

एक्सपर्ट महोत्वसमा सहभागी हुन क्रिकेट खेलाडी अष्ट्रेलियातर्फ

| काठमाडौँ, ९ पुस : अष्ट्रेलियाको विभिन्न शहरमा हुने एक्सपर्ट महोत्वसमा सहभागी हुन राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी र सुवास प्रधान त्यसतर्फ जाने भएका छन् । एक्सपर्ट...

प्रदेशस्तरीय खेलकूदका लागि १९९ जना छनोट

प्रदेशस्तरीय खेलकूदका लागि १९९ जना छनोट

| चितवन, ९ पुस : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेशस्तरीय खेलकूदमा सहभागी हुन जिल्लाबाट १९९ जना खेलाडी छनोट गरिएको छ । छनोट भएका खेलाडीमध्ये ११९ जना पुरुष तथा ८० महिला...

लिगको ६४ वर्षे इतिहासमा नयाँ रेकर्ड कायम गर्दै मनाङ

लिगको ६४ वर्षे इतिहासमा नयाँ रेकर्ड कायम गर्दै मनाङ

| काठमाडौँ, ९ पुस : सर्वाधिक सात पटकको लिग च्याम्पियन तथा डिफेण्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले जारी ‘ए’ डिभिजन लिगमा एउटै सिजनमा सबै खेल जितेर नयाँ कीर्तिमान राख्ने लक्ष्य बनाएको छ ।...

आइसिसी बरियतामा पारस दुई स्थान तल, सोमपाल र वसन्तको सुधार

आइसिसी बरियतामा पारस दुई स्थान तल, सोमपाल र वसन्तको सुधार

| काठमाडौँ, ८ पुस: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आज सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का दुई स्थान तल झरेका छन् । यसअघि आइसिसीले सार्वजनिक गरेको वरियतामा ब्याटिङतर्फ...

पहिलो अन्तर्राष्ट्रिय सहभागितामै  हक्कीमा नेपाललाई कास्य पदक

पहिलो अन्तर्राष्ट्रिय सहभागितामै हक्कीमा नेपाललाई कास्य पदक

| काठमाडौँ, ८ पुस : नेपालको राष्ट्रिय पुरुष हक्की टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पदक जित्न सफल भएको छ । शनिबार पाकिस्तानको लाहोरमा भएको हक्की शृङ्खलामा नेपालले पहिलो सहभागितामै तेस्रो स्थान हात...

गणेशमान स्मृति किक बक्सिङको उपाधि आर्मीलाई

गणेशमान स्मृति किक बक्सिङको उपाधि आर्मीलाई

| काठमाडौँ, ७ पुस: नेपाल आर्मी दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । आज सम्पन्न प्रतियोगितामा आर्मीले पाँच स्वर्ण, चार रजत र दुई...

राष्ट्रिय पुरुष भलिबलको उपाधि आर्मीलाई

राष्ट्रिय पुरुष भलिबलको उपाधि आर्मीलाई

| कास्की, ७ पुस : चौथो राष्ट्रिय वाणिज्य बैंक, नेपाल भलिबल सङ्घ (आरबिबी एनभिए) राष्ट्रिय पुरुष लिग भलिबलको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले उचालेको छ । नेपाल भलिबल सङ्घको आयोजनामा...

थ्री स्टार र च्यासल बराबरीे

थ्री स्टार र च्यासल बराबरीे

| काठमाडौँ, ७ पुस : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्री स्टार र च्यासल युथ क्लबले गोल रहित बराबरी खेलेका छन् । सशस्त्र प्रहरी बलको हल्चोकस्थित...