भिडियो

जनताको अपेक्षाअनुसार काम भएका छैनन् : टोपबहादुर रायमाझी

जनताको अपेक्षाअनुसार काम भएका छैनन् : टोपबहादुर रायमाझी

| काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीभित्र सहमति, एकता र अन्तरविरोध र छलफल भईरहने भन्दै अहिले कुनै विवाद नभएको...

कुमार पौडेल प्रकरणमा सरकार नै फस्ने : स्वागत नेपाल

कुमार पौडेल प्रकरणमा सरकार नै फस्ने : स्वागत नेपाल

| पिएनपिखबर : राष्ट्रिय मानवअधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई ‘इन्काउन्टर’का नाममा प्रहरीले पक्राउ गरी हत्या गरेको निष्कर्ष निकालेको छ । विगत ५ महिना अघि प्रहरीले इन्काउटरमा...

माटो विना पानीमा तरकारी खेती, घरको छतमै घना जंगलरी {भिडियो सहित }

माटो विना पानीमा तरकारी खेती, घरको छतमै घना जंगलरी {भिडियो सहित }

| स्याङजाका एक ब्याक्तिले पानी र गिटीमा तरकारी खेती गरेर सवैलाई अचम्म पारेका छन। माटोमा मात्र तरकारी खेती गरेको देखेका हामीलाई यो कुरा सुन्दैमा पनि अचम्म लाग्छ। तर स्याङजा गल्याङ ३...

प्रम ओलीले विदेशीको इशारामा महरालाई फसाए : प्रेम कैदी

प्रम ओलीले विदेशीको इशारामा महरालाई फसाए : प्रेम कैदी

| पिएनपिखबर : वरिष्ठ राजनितीज्ञ प्रेम कैदीले विदेशीको इशारामा कृष्ण बहादुर महरालाई फसाएको आरोप लगाएका छन्। महराको गल्तिलाई हेर्दै ओली सरकारले प्रयोग गरेको उनले बताए। प्रधानमन्त्री केपी शार्मा ओलीलाई महराको पछिल्लो...

विमानस्थल तोडफोड गर्ने एनआरएनका रमेश थापालाई तत्काल नेपाल छाड्न ई. कँडेलको चेतावनी

विमानस्थल तोडफोड गर्ने एनआरएनका रमेश थापालाई तत्काल नेपाल छाड्न ई. कँडेलको चेतावनी

| पिएनपिखबर : पब्लिक ईनोभेटर ईं. दिपेन्द्र कँडेलले एक हप्ताभित्र अष्ट्रेलियन राजदुतले माफी नमागे विमानस्थलमा भएको घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने बताए। अष्ट्रेलियन राजदुतले नेपाली मूलका अष्ट्रेलियन नागरिकले त्रिभुवन विमानस्थलमा वितण्डा र तोडफोड...

गायक दुर्गेश थापाको गीतमा देउसी नखेल्न समाजसेवी बस्नेतको आग्रह !

गायक दुर्गेश थापाको गीतमा देउसी नखेल्न समाजसेवी बस्नेतको आग्रह !

| पिएनपिखबर : हिन्दुहरुको नजिकिदै गरेको माहानचाड तिहारको अवसर पारेर गायक दुर्गेश थापाले बजारमा लाएको नयाँ गीत ‘ह्यापी तिहार चिसो वियर’को यति खेर निकै आलोचना भईरहेको छ। उनको गीतको शब्द र...

तिहार ‘गाँजा र वियर खाएर मनाउ’ भन्ने दुर्गेश थापालाई २ वर्ष जेल सजाय हुनसक्ने: यज्ञमणि न्यौपाने

तिहार ‘गाँजा र वियर खाएर मनाउ’ भन्ने दुर्गेश थापालाई २ वर्ष जेल सजाय हुनसक्ने: यज्ञमणि न्यौपाने

| पिएनपिखबर : नजिकिदै गरेको हिन्दुहरुको माहानचाड तिहारको अवसर पारेर गायक दुर्गेश थापाले बजारमा लाएको नयाँ गीत 'ह्यापी तिहार चिसो वियर'को यति खेर निकै आलोचना भईरहेको छ। उनको गीतको शब्द र...

अविवाहित श्रीनेहाले गरिन जुम्ल्याहा सन्तानको पास्नी !

अविवाहित श्रीनेहाले गरिन जुम्ल्याहा सन्तानको पास्नी !

| पिएनपिखबर : अविवाहित श्रीनेहा पोखरेलले जुम्ल्याहा सन्तानको पास्नी गरेकी छिन्। दाङबाट बेसहारा अबस्थामा उद्दार गरिएको गर्भवती महिलाबाट जन्मिएको जुम्ल्याहा सन्तान एउटा छोरा र छोरीको श्रीनेहाले पास्नी गरेकी हुन्। छोराको नाम...

वरबधूको खोजी गरिदिने अनलाइन लमी !

वरबधूको खोजी गरिदिने अनलाइन लमी !

| पिएनपिखबर : प्रविधिले फड्को मारे सँगै मानिसहरुको दैनिकी निकै सहज हुँदै आएको छ। यसै प्रविधिले गर्दा अब विवाहको लागि लमी समेत् खोज्न नपर्ने भएको छ। इच्छुक महानुभावले अनलाइन पोर्टलमार्फत नै...

दुव्र्यसन र एचाईभीले गर्दा सम्पति, परिवार सबै गुमाए: सुमन कार्की

दुव्र्यसन र एचाईभीले गर्दा सम्पति, परिवार सबै गुमाए: सुमन कार्की

| पिएनपिखबर : सुमन कार्की एक एच.आई.भी संक्रमणित व्यक्ति हुन्। लागु औषध दुव्र्यसनमा फसेपछि उनलाई एचआइभी लाग्न पुग्यो। १३ वर्षको सानो उमेरमै कुलतमा फसेका उनी विगत १७ बर्षदेखि एचआइभी संक्रमित छन्...