| काठमाडौं, ३० भदौ : प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर वृद्धि गर्न सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताएक छन् । ललितपुरको नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन गर्दै प्रधानमन्त्री...
| काठमाडौं, ३० भदाै : सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक गरेको छ । लामो समयको तयारी पश्चात कम्पनीले...
| काठमाडौं, २९ भदौ : चीनबाट एमबिबिएस उतिर्ण गरेकाहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियम स्पष्ट नहुँदा आफुहरुले नेपालमा...
| काठमाडौं, २१ भदौ : काठमाडौं उपत्यकाका विद्यालय आउँदो असोज १ गतेदेखि खुल्ने भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका पालिकाहरूको बैठकले आउँदो असोज १ गतेदेखि...
| सप्तरी, १६ भाद्र : अभिभावकले ध्यान दिएर हौसला दिए छोरीले पनि केही गर्न सक्छिन् भन्ने ज्वलन्त उदाहरण बनेकी छन् सप्तरीकी जेवा खातुन । सानै उमेरमा विवाह गरेर घरजम बसाउने मुस्लिम...
| काठमाडौं, ७ भाद्र : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप...
| काठमाडौं, २१ साउन : पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाह उच्च शिक्षाका अध्ययनका लागि अमेरिका जाने भएका छन् । हृदयेन्द्रले रविभवनस्थित लिंकन स्कुलबाट कक्षा १२ पास गरेका थिए । अमेरिका...
| रोल्पा, २० साउन : रोल्पाको जलजला बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेका छन् । विषयगत प्राध्यापक तथा आवश्यक कर्मचारीको व्यवस्था हुनुपर्ने, छात्रवृत्ति वितरण, कोरोनाको अवधिमा लिइएको शुल्क फिर्ता...
| काठमाडौं, १४ साउन : नेपाली विद्यार्थीहरुले बनाएको रकेटको सफल प्रक्षेपण भएको छ । ’क्वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको क्वान्टम रकेटको बिहीबार सफल...
| काठमाडौं, १३ साउन : दूरसञ्चार क्षेत्रको नियामक निकायका रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले फाइभ जी प्रयोग गर्न पाउने प्रावधानसहित कार्यविधि पारित गरेको छ । केही दिन अगाडि बसेको प्राधिकरण बोर्डले...