Uncategorized

निगमको बोइङ ‘गण्डकी’ मङ्गलबार नेपाल ल्याइँदै

निगमको बोइङ ‘गण्डकी’ मङ्गलबार नेपाल ल्याइँदै

| काठमाडौँ, ३० पुस (रासस) : मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ भोलि मङ्गलबार नेपाल ल्याइने भएको छ । निगमको इन्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७...

राप्रपाको चियापानमा पृथ्वी नारायणको सम्झना

राप्रपाको चियापानमा पृथ्वी नारायणको सम्झना

| काठमाडौँ, २७ पुस: राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई विभिन्न राजनीतिक दलका नेताले राष्ट्रिय एकीकरणका प्रमुख व्यक्तिका रुपमा सम्झिएका छन् । उहाँको २९७औँ जन्मजयन्तीका अवसरमा विभिन्न दलका नेता तथा राजनीतिज्ञले उहाँको योगदानको कदर...

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजा शाहले भने, ‘देश यतिबेला सकसपूर्ण अवस्थामा छ’

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजा शाहले भने, ‘देश यतिबेला सकसपूर्ण अवस्थामा छ’

| काठमाडौं  : पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको २९७औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना दिएका छन् । पृथ्वीनारायण शाहको दृव्योपदेश वर्तमान अस्वस्थामा सान्दर्भिक रहेको भन्दै ज्ञानेन्द्रले देश यतिबेला सकसपूर्ण अवस्थामा...

रु ८७ लाखको मेडिकल उपकरण प्रदान

रु ८७ लाखको मेडिकल उपकरण प्रदान

| काठमाडौँ, २६ पुस :जापान सरकारले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुरलाई रु ८७ लाख नेपाली बराबरको क्यान्सर निदानसम्बन्धी अत्याधुनिक मेडिकल उपकरण आज प्रदान गरेको छ । अस्पतालमा आज...

तेत्तीस वर्षपछि सङ्कटा उपविजेता

तेत्तीस वर्षपछि सङ्कटा उपविजेता

| काठमाडौँ, १८ पुस : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सङ्कटा क्लबले दोस्रो स्थान पक्का गरेको छ । आज ललितपुरस्थित एन्फा मैदानमा भएको १२ औँ चरणको खेलमा थ्री स्टार...

अवार्ड लिदै रणवीरले यसो भनेपछि दिपिकाको आँखामा आयो आँसु

अवार्ड लिदै रणवीरले यसो भनेपछि दिपिकाको आँखामा आयो आँसु

| पिएनपिखबर : हालसालै बिबाह बन्धनमा बाँधिएकी अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह आफ्नो फ्यानहरुलाई हसाउनको लागि कुनै कसुर छोड्दैनन्। अहिले सामाजिक संजालमा दीपवीरको एक भिडियो भाइरल भैरहेको छ। भिडियोमा रणबिरले...

आगलागीबाट रु चार लाखको क्षति

आगलागीबाट रु चार लाखको क्षति

| गलेश्वर, ११ पुस :अन्नपूर्ण गाउँपालिका– ६ तलेत्रमा गएराति क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा रु चार बराबरको क्षति भएको छ । स्थानीयवासी पृथबहादुर बरुवालको निधन भएको आठौँ दिन क्रियापुत्री बसेको गोठमा...

मार्बलको विकल्प बन्दै ताराखोलाको ढुङ्गा

मार्बलको विकल्प बन्दै ताराखोलाको ढुङ्गा

| गलकोट, १० : दैनिकजसो देशका युवा रोजगारीका लागि विदेशिएको समयमा बागलुङ जिल्ला ताराखोलाका एक उद्यमीले गाउँमै बसेर व्यवसाय सञ्चालन मात्र गर्नुभएन, आफूजस्तै अन्य युवालाई पनि रोजगारी दिन सफल हुनुभएको छ...

यी हुन् अन्जु पन्त जस्तै मिठो गीत गाउने चितवनकी अन्जु बिक (भिडियो)

यी हुन् अन्जु पन्त जस्तै मिठो गीत गाउने चितवनकी अन्जु बिक (भिडियो)

| पिएनपिखबर : पछिल्लो समय रातारात चर्चित बनेकी अन्जु बिकले केहि समय अघि आफ्नो पहिलो गीत रेकर्ड गराएकी छिन्। ‘कर्मै मेरो खोटी रैछ’ बोलको उनको गीत अत्याधिक मात्रामा रुचाइयो। उक्त गीत...

पोखरामा साहित्य महोत्सव पुस ७ देखि

पोखरामा साहित्य महोत्सव पुस ७ देखि

| चिप्लेढुङ्गा, ३ पुस: पोखरामा यही पुस ७ देखि १० गतेसम्म सातौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल पार्न गण्डकी प्रदेश सरकारले रु पाँच लाख दिने घोषणा गरेको...