विश्व

सिरियामा हवाई आक्रमण, ७ जनाको ज्यान गयो

सिरियामा हवाई आक्रमण, ७ जनाको ज्यान गयो

| सिरियाको इद्लिब प्रान्तमा भएको हवाइ आक्रमणमा सात जना नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा केही बालबालिका पनि रहेकाे मानवअधिकारवादी संघसंस्थले जनाएका छन् ।   ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले रुसी...

इरानद्वारा बेलायती राजदूत पक्राउ

इरानद्वारा बेलायती राजदूत पक्राउ

| एजेन्सी :  इरानले आफ्नो देशका लागि बेलायती राजदूतलाई पक्राउ गरेको छ । इरानले हालै युक्रेनी विमान खसाएको स्वीकार गरेपछि तेहरानमा भइरहेको सरकारविरोधी प्रदर्शनको क्रममा बेलायती राजदूतलाई पक्राउ गरेको हो ।...

युक्रेनले ईरानसँग माग्यो विमान खसालेको क्षतिपूर्ति

युक्रेनले ईरानसँग माग्यो विमान खसालेको क्षतिपूर्ति

| एजेन्सी : आफ्नो यात्रुवाहक विमान इरानले खसालिदिएपछि युक्रेनले कारबाहीसहित क्षतिपूर्ति मागेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्सकीले इरानसँग क्षतिपूर्ति पाउने आशा व्यक्त गर्दै घटनामा संलग्नमाथि कारबाहीको माग गरेका हुन् ।...

ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा २० जनाको ज्यान गयो

ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा २० जनाको ज्यान गयो

| भारत, २६ पुस : भारत उत्तरप्रदेशको कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा २० जनाको ज्यान गएको छ । अन्य २१ जनालाई बसबाट उद्धार गरिएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको...

अमेरिकालाई इरानको सोलेमानी मार्न सिरियाको मद्दत [फोटो फिचर]

अमेरिकालाई इरानको सोलेमानी मार्न सिरियाको मद्दत [फोटो फिचर]

| - खगेन्द्र हमाल सोलेमानी र इराकका कमाण्डर अबु महदी अल मुहंडिसको हत्या भएको इराकको अनुसन्धानले अमेरिकी हडतालको केही मिनेटपछिको कुरा दर्शाएको दुई इराकी सुरक्षा अधिकारीले रोयटर्सलाई एक विशेष अन्तरवार्तामा भनेका छन।...

प्रिन्स ह्यारी र मेगनले ब्रिटेनको शाही पद छोड्ने, राजपरिवार तनाबमा

प्रिन्स ह्यारी र मेगनले ब्रिटेनको शाही पद छोड्ने, राजपरिवार तनाबमा

| पिएनपिखबर : ब्रिटेनकी महारानी एलिजाबेथको नाती प्रिन्स ह्यारीले उनी र उनको श्रीमती मेगन मर्केल अब राज परिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने घोषणा गरेका छन्। उनी अब आफै आर्थिकरूपबाट स्वतन्त्र हुनको...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पुएर्टो रिकोमा संकटकालको घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पुएर्टो रिकोमा संकटकालको घोषणा

| एजेन्सी : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन् । अमेरिकी टापु यस क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गरेका हुन्...

१८० जना यात्रु बोकेको विमान दुर्घटना

१८० जना यात्रु बोकेको विमान दुर्घटना

| इरानको तेहरान विमानस्थलमा १८० जना यात्रु बोकेको विमान दुर्घटना भएको छ। युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसबारे विस्तृत विवरण केहीबेरमा अपडेट हुनेछ।

अमेरिकी सैनिक क्याम्पमा इरानको क्षेप्यास्त्र आक्रमण

अमेरिकी सैनिक क्याम्पमा इरानको क्षेप्यास्त्र आक्रमण

| काठमाडौं, २३ पुस:इराकमा अमेरिकी सैनिक रहँदै आएको अल असद एयर बेसमा इरानले हवाई आक्रमण गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानले इराकमा रहेको दुईवटा सैनिक क्याम्पमा १२ वटा भन्दा धेरै...

पानी परेपछि अष्ट्रेलियामा छायो खुशी, डढेलो अझै निभेन

पानी परेपछि अष्ट्रेलियामा छायो खुशी, डढेलो अझै निभेन

| एजेन्सी : अष्ट्रेलियामा पानी परेसँगै तापक्रममा गिरावट आएको छ। साउथ वेल्सको केही भागदेखि सिड्नीसम्म नै पानी परेपछि केही राहत भएको हो। पानी परेसँगै तापक्रम अत्यधिक बढ्ने अधिकारहिरुले चेतावनी दिएका छन्।...