विश्व

डुङ्गा दुर्घटनामा सात आप्रवासीको मृत्यु

डुङ्गा दुर्घटनामा सात आप्रवासीको मृत्यु

| एथेन्स, २८ जेठ (रासस ÷एएफपी) : ग्रिकको लेस्बोस द्वीपमा आप्रवासी सवार रहेका एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको तटीय सुरक्षाकर्मीले जानकारी दिएका छन् । मारिएका व्यक्तिहरुमा चार...

पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारी पक्राउ

पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारी पक्राउ

| इस्लामावाद, २७ जेठ: पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च ओहोदाको व्यक्तिको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा आरोपित उहाँलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्...

लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी : जापान

लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी : जापान

| टोकियो, २७ जेठ : जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा...

नाइजेरियामा छ हजार शिक्षक आवश्यक

नाइजेरियामा छ हजार शिक्षक आवश्यक

| लेगोस, २७ जेठ (रासस-सिन्ह्वा) : नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा शिक्षाको गुणस्तर सुधार गर्न करिब छ हजार थप शिक्षक आवश्यक रहेको नाइजेरियाका शिक्षा अधिकारीहरुले बताएका छन् । नाइजेरियाली शिक्षक युनियन (एनयूटी)...

पश्चिम बंगालमा चुनावी असर बाँकी, चार कार्यकर्ताको हत्या

पश्चिम बंगालमा चुनावी असर बाँकी, चार कार्यकर्ताको हत्या

| कोलकाता, २६ जेठ : भारतमा दुई राजनीतिक पार्टीका चार कार्यकर्ताको गोली हानी हत्या भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) समर्थक तीन जना र अर्को एउटा क्षेत्रीय पार्टी...

हवाई दुर्घटनामा दुई जनाको मृत्यु

हवाई दुर्घटनामा दुई जनाको मृत्यु

| न्यूयोर्क : संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । म्याकआर्थर विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९...

मेक्सिकोले आफ्नो भूमिकाको जिम्मेवारी लिएमा कर वृद्धि रोकिन सक्छ : ट्रम्प

मेक्सिकोले आफ्नो भूमिकाको जिम्मेवारी लिएमा कर वृद्धि रोकिन सक्छ : ट्रम्प

| वासिङ्टन, २५ जेठ : मेक्सिकोले अन्तिम समयसम्म पनि आप्रवासीबारे चलिरहेको बहसमा अमेरिकालाई सहयोग गर्न तयार भएकोले आफ्नो दक्षिणी छिमेकीमाथि थप कर वृद्धिका लागि भएको तयारीलाई रोक्न सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड...

दुबईमा यात्रुवाहक बस दुर्घटना १७ को मृत्यु

दुबईमा यात्रुवाहक बस दुर्घटना १७ को मृत्यु

| दुबई : दुबईको शेख मोहम्मद बिन जाएन रोडमा एक यात्रुबाहक बस दुर्घटना हुदाँ कम्तीमा १७ व्यक्तिको मृत्यु भएको छ । कुल ३१ यात्रु सवार रहेको सो बस सङ्केतचिह्नमा ठोक्किएर दुर्घटनाग्रस्त...

आँधीबाट उत्तर प्रदेशमा २६ जनाको मृत्यु

आँधीबाट उत्तर प्रदेशमा २६ जनाको मृत्यु

| नयाँ दिल्ली, २५ जेठ (रासस÷सिन्ह्वा) : भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । यस घटनामा परी अन्य...

सी, पुटिनबीच सेन्ट पिटर्सवर्गमा भेटवार्ता

सी, पुटिनबीच सेन्ट पिटर्सवर्गमा भेटवार्ता

| सेन्ट पिटर्सवर्ग, रूस, २४ जेठ: चिनियाँ राष्ट्रपति सी चिनफिङ र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच बिहीबार भेटवार्ता भएको छ । रूसी राष्ट्रपतिको गृहनगर सेन्ट पिटर्सवर्गमा भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले...