विश्व

पूर्वी अफगानिस्तानमा १८ जना लडाकू मारिए

पूर्वी अफगानिस्तानमा १८ जना लडाकू मारिए

| काबुल, २४ जेठ (रासस÷सिन्ह्वा) : अफगानिस्तानको पूर्वी लोगाड प्रान्तमा शुक्रबार सरकारी सुरक्षाफौजले गरेको प्रतिआतङ्कवादी कारबाहीका क्रममा १८ जना तालिबानी लडाकू मारिएका छन् । प्रान्तीय सरकारले जारी गरेको वक्तव्यमा मुहम्मद आघा...

भारतीय प्रधानमन्त्री मोदी शनिबारदेखि माल्दिभ्स र श्रीलङ्काको भ्रमण गर्ने

भारतीय प्रधानमन्त्री मोदी शनिबारदेखि माल्दिभ्स र श्रीलङ्काको भ्रमण गर्ने

| नयाँ दिल्ली, २३ जेठ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको जिम्मेबारी लिएपछि पहिलो विदेश भ्रमण माल्दिभ्समा गर्नुहुने भएको छ । उहाँले यही जुन ८ तारिखका दिन माल्दिभ्सको र त्यसपछि...

डेङ्गुका कारण २८ को मृत्यु, १८ हजार विरामी

डेङ्गुका कारण २८ को मृत्यु, १८ हजार विरामी

| कोलम्बो, २३ जेठ: श्रीलङ्कामा यस बर्षको पहिलो पाँच महिनामा डेङ्गुका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ । रोग नियन्त्रण तथा रोकथाम इकाईले बिहीबार दिएको जानकारी अनुसार यही अवधिमा डेङ्गुकै...

सरकारी अस्पतालमा रोइ कराई गरिरहदा पनि चिकित्सक नआएपछि गर्भवती महिला आफैले गरे आफ्नो डेलिभरी

सरकारी अस्पतालमा रोइ कराई गरिरहदा पनि चिकित्सक नआएपछि गर्भवती महिला आफैले गरे आफ्नो डेलिभरी

| पिएनपिखबर : नागपुरको एक अस्पतालमा सहयोगको लागि चिकित्सक नआएपछि २३ बर्षिय गर्भवती महिलाले आफ्नो डेलिभरी आफै गरेकी छिन। महिला भन्छिन ' जब मलाई सुत्केरी बेथाले च्याप्यो तब मेरो सामु कोहि...

इदकै दिन आठ प्रहरी मारिए

इदकै दिन आठ प्रहरी मारिए

| कायरो, २२ जेठ : देशभरी इद उल फितर पर्व मनाइरहेका बेला बुधबार लडाकूहरूको आक्रमणमा परी इजिप्टमा आठ प्रहरी मारिएका छन् । सिनाई प्रान्तमा रहेको प्रहरी कार्यालयमा भएको आक्रमणमा परी उनीहरू...

पुरानो घर भित्र पुरिएर चीनमा पाँचको मृत्यु

पुरानो घर भित्र पुरिएर चीनमा पाँचको मृत्यु

| चीनको ग्रामीण क्षेत्रमा रहेको एउटा पुरानो घर भित्र पुरिएर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । मध्य चीनको हुबेई प्रान्तमा रहेको एउटा गाउँमा सो घटना भएको अधिकारीहरुले बुधबार जानकारी दिएका...

सुडान सङ्कटः सेनाको गोली लागि ६० जनाभन्दा बढीको मृत्यु

सुडान सङ्कटः सेनाको गोली लागि ६० जनाभन्दा बढीको मृत्यु

| खार्तुम, २२ जेठ (रासस÷एएफपी) ः सुडानको सत्तारुढ सैनिक परिषदको आदेशमा सेनाले राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या ६० जनाभन्दा बढी पुगेको छ । परिषदले सत्ता...

बुधबार चिनियाँ राष्ट्रपति सी रूस जाँदै

बुधबार चिनियाँ राष्ट्रपति सी रूस जाँदै

| बेइजिङ, २१ जेठ: चीनका राष्ट्रपति सी चिन फिङले बुधबारदेखि रूसको राजकीय भ्रमण गर्नुहुने भएको छ ।भ्रमणका क्रममा सीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका उच्च पदस्थ अधिकारीहरूसँग छलफल तथा विचार विमर्श गर्नुहुने...

बन्दूक आक्रमणमा परी चारको मृत्यु

बन्दूक आक्रमणमा परी चारको मृत्यु

| क्यानवेरा, २१ जेठ: अष्ट्रेलियाको उत्तरी क्षेत्रमा एक समूहमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय समय अनुसार मङ्गलबार साँझ भएको बन्दूक आक्रमणमा परी...

ट्रम्पद्वारा बेक्जिटपछि बेलायतसँग ‘अर्थपूर्ण व्यापार सम्झौता’

ट्रम्पद्वारा बेक्जिटपछि बेलायतसँग ‘अर्थपूर्ण व्यापार सम्झौता’

| लण्डन, २१ जेठ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको यूरोपेली संघ (इयू) बाट बहिर्गमन भएसँगै अमेरिका–बेलायतबीच ‘निकै अर्थपूर्ण’ ब्यापार सम्झौता गर्ने बेलायती प्रधानमन्त्री टरिजा मेसँग मङ्गलबार भएको भेटमा बताउनुभएको छ ।...