विश्व

काश्मिरमा विष्फोट, १२ सैनिकको मृत्यु

काश्मिरमा विष्फोट, १२ सैनिकको मृत्यु

| नयाँ दिल्ली, भारत, २ फागुन :भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी कम्तिमा १२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । काश्मिरको प्रमुख शहरबाट करिब...

आफैले २ बर्षिय छोराको हत्या गरि अपहरणको उजुरी गर्न प्रहरी कहाँ पुगिन यी महिला

आफैले २ बर्षिय छोराको हत्या गरि अपहरणको उजुरी गर्न प्रहरी कहाँ पुगिन यी महिला

| एजेन्सी : अमेरिकाको न्यूजर्सीमा बस्ने एक महिलाले पुलिसकहाँ गएर आफ्नो २३ महिनाको छोरालाई अपहरण गरिएको उजुरी दिइन् । उजुरीपछि जब पुलिसले यस विषयमा थप अनुसन्धान गर्दै गयो त्यसपछि भने पूरै...

आइएससँग आवद्ध भएको आरोपमा ५२ सिरियाली पक्राउ

आइएससँग आवद्ध भएको आरोपमा ५२ सिरियाली पक्राउ

| स्तानबुल, २ फागुन (रासस÷सिन्हवा) : टर्कीको उत्तरपश्चिम प्रान्त बुर्सामा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहसँगआवद्ध भएको आशङ्कामा ५२ सिरियालीलाई पक्राउ गरेको टर्कीका प्रहरीले बिहीबार जानकारी दिएको छ । बुर्सा शहरको पाँच...

साउदी युवराजले इन्डोनेसियाको पनि भ्रमण गर्ने

साउदी युवराजले इन्डोनेसियाको पनि भ्रमण गर्ने

| जाकार्ता, २ फागुन (रासस÷एएफपी)  : साउदी अरबका युवराज मोहम्मद बिन सलमानले अर्को हप्ता इन्डोनेसियाको भ्रमण गर्नुहुने भएको छ । सलमानले पाकिस्तान र भारतको भ्रमण गर्ने समाचार आएसँगै इन्डोनेसियाको पनि भ्रमण...

चुनावी र्‍यालीमा भएको भागदौडपछि पन्ध्रको मृत्यु

चुनावी र्‍यालीमा भएको भागदौडपछि पन्ध्रको मृत्यु

| अबुजा, २ फागुन (रासस÷सिन्ह्वा) : नाइजेरियाको दक्षिणी क्षेत्रमा आयोजित चुनावी ¥यालीमा भएको भागदौडमा परी परी १५ व्यक्तिको मृत्यु भएको छ । मंगलबार भएको घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गएर...

तनावका कारण नशालु पदार्थ प्रयोगकर्ता किशोर किशोरीको संख्या उच्च

तनावका कारण नशालु पदार्थ प्रयोगकर्ता किशोर किशोरीको संख्या उच्च

| लण्डन, २ फागुन (रासस÷सिन्ह्वा) : बेलायतका ६० हजार भन्दा बढी किशोर किशोरीहरु मानसिक तनावका कारण नशालु पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । बुधबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनमा तनाव...

ब्राजिलमा बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १६६ पुग्यो

ब्राजिलमा बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १६६ पुग्यो

| रियो डे जानेरो, २ फागुन (रासस÷सिन्हवा)  :  ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेपछि ज्यान गुमाउनेको सङ्ख्या १६६ पुगेको...

५ श्रीमतीकी पतिले छैठौ बिबाह गरेपछि रिसले चुर भएका ५ श्रीमतीले गरे श्रीमानको बलात्कार

५ श्रीमतीकी पतिले छैठौ बिबाह गरेपछि रिसले चुर भएका ५ श्रीमतीले गरे श्रीमानको बलात्कार

| एजेन्सी : अफ्रिका महाद्वीपको नाइजेरियामा विचित्रको घटना सार्वजनिक भएको छ। त्यसो त पतीले पत्नीमाथि अत्याचार गरेको घटना सार्वजनिक हुने गरेका छन्। तर, नाइजेरियाको यो घटनामा पीडित महिला नभएर पुरुष हुन्।...

फोनमा गेम खेल्दा खेल्दै ८ बर्षिय बालकको हातमा पट्कियो मोबाइल, छुट्यो हातको औला

फोनमा गेम खेल्दा खेल्दै ८ बर्षिय बालकको हातमा पट्कियो मोबाइल, छुट्यो हातको औला

| पिएनपिखबर : ८ बर्षिय बालकको हातमा मोबाइल पट्केको घटना बाहिरिएको छ। हातमा मोबाइल पट्केका कारण औला सबै छुटिएको छ। पिता श्रीपत जाधवका अनुसार बालकले टिभीमा बिज्ञापन हेरेर IKall K72 फिचर...

प्रसुति वार्डको डरलाग्दो दृश्य : गर्भवती महिलाको पेटमा चढेर, झाप्पट हानेर गराउछन डेलिभरी, धेरै चिच्याए मुख नै थुन्दिन्छन नर्सहरु

प्रसुति वार्डको डरलाग्दो दृश्य : गर्भवती महिलाको पेटमा चढेर, झाप्पट हानेर गराउछन डेलिभरी, धेरै चिच्याए मुख नै थुन्दिन्छन नर्सहरु

| पिएनपिखबर : बच्चाको जन्म हुनु आफैमा खुसिको कुरा हो। हरेक परिवारमा बच्चा आउने खुसियालीमा पुजा गर्ने, उत्सव मनाउने गर्छन। कतिले त पुजा आराधना गर्ने नै गर्ने गर्छन। तर एक यस्तो...