विश्व

सिरियामा भएको आक्रमणका ७० जना हताहत

सिरियामा भएको आक्रमणका ७० जना हताहत

| दमासकस, २९ माघ : सिरियाको पूर्वी क्षेत्रमा भएको हवाई आक्रमणमा परी मृत्यु र घाइते हुनेको संख्या करिब ७० पुगेको अधिकारीहरुले बताएका छन् । अमेरिका नेतृत्वको सेनाले मङ्गलबार आक्रमण गरेको अधिकारीहरुलाई...

हिन्दी भाषा युएइको तेस्रो औपचारिक भाषा

हिन्दी भाषा युएइको तेस्रो औपचारिक भाषा

| अबुदाबी, २९ माघ : संयुक्त अरब इमिरेट्स (युएई) को न्यायिक निकायले आइतबार हिन्दी भाषालाई तेस्रो औपचारिक भाषाको रुपमा प्रस्तुत गरेको छ । अरबी र अंग्रेजीपछि हिन्दीलाई पनि न्यायिक निकायमा तेस्रो...

अफगानिस्तानका पूर्वराष्ट्रपति मुजाद्धादीको निधन

अफगानिस्तानका पूर्वराष्ट्रपति मुजाद्धादीको निधन

| काबुल, २९ माघ (रासस-सिन्ह्वा) : अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको सोमबार राती निधन भएको छ । स्थानीय सञ्चार माध्यमहरुले ९३ बर्षको उमेरमा उहाँको काबुलमै निधन भएको समाचार मङ्गलबार संप्रेषण गरेका छन्...

दक्षिण कोरियाका अधिकारकर्मीको एक समूह उत्तर कोरिया भ्रमणमा

दक्षिण कोरियाका अधिकारकर्मीको एक समूह उत्तर कोरिया भ्रमणमा

| सोल, २९ माघ : दक्षिण कोरियाका नागरिक अधिकारकर्मीको एक समूहले मङ्गलबार उत्तर कोरियाको भ्रमण शुरु गरेका छन् । नयाँ वर्षको अवसरमा दुवै देशका तर्फबाट संयुक्त कार्यक्रम प्रस्तुत गर्न तथा दुई...

साउदीका युवराजले पाकिस्तान  भ्रमण गर्ने !

साउदीका युवराजले पाकिस्तान भ्रमण गर्ने !

| इस्लामावाद, २९ माघ : साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यही महिना पाकिस्तानको भ्रमण गर्नुहुने भएको छ । दुई दिने भ्रमणका लागि उहाँ यही फेब्रुअरी १६ तारिखका दिन शनिबार पाकिस्तानको...

दिल्लीको एक होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु

दिल्लीको एक होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु

| नयाँ दिल्ली, २९ माघ  :  दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मङ्गलबार विहान आगलागी हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा अन्य ११...

‘चकलेट डे’ मनाएर छतमा डेटिङ गएका एक प्रेमी जोडीको शव फेला

‘चकलेट डे’ मनाएर छतमा डेटिङ गएका एक प्रेमी जोडीको शव फेला

| एजेन्सी : हरियाणाको यमुनानगरमा बस्ने एक जोडीको प्रेम कहानी सदाको लागि खत्तम भएको छ। शनिबार चकलेट डे’ मनाएर साँझपख घरको छतमा भेट्न गएका प्रेमी प्रेमिकालाई थाहै थिएन कि छतमा उनीहरु...

बिहे गरे २६ लाख ऋण पाउने, बच्चा जन्माए ऋण मिनाहा !

बिहे गरे २६ लाख ऋण पाउने, बच्चा जन्माए ऋण मिनाहा !

| बीबीसी : हङ्गेरीका प्रधानमन्त्रीले चार वा सोभन्दा बढी बच्चा पाउने आमाहरूलाई आजीवन आयकर मिनाहा गरिने घोषणा गरेका छन्। बच्चा जन्माउने दर बढाउने योजना सार्वजनिक गर्दै प्रधानमन्त्री भिक्टोर ओर्बानले त्यस्तो बताएका...

बेहुली लिन गएका जन्ती नाँच्दा नाच्दै पुल भाँचिएपछि १५ जना नालीमा झरे

बेहुली लिन गएका जन्ती नाँच्दा नाच्दै पुल भाँचिएपछि १५ जना नालीमा झरे

| एजेन्सी : विवाह महोत्सव चलिरहेको थियो बेहुला हर्षको नाच नाच्दैं बेहुलीको तिर गइरहेका थिए अचानक बिचमा नैं पुल भाँचियो । बाजागाजासहित बेहुली लिन गएका जन्ती आफूले सक्ने जती जिउ मर्काउँछन्...

‘चिनियाँ नयाँ वर्ष’को विदा मनाउने क्रम भएका सडक दुर्घटनामा परी कम्तीमा दश व्यक्तिको मृत्यु

‘चिनियाँ नयाँ वर्ष’को विदा मनाउने क्रम भएका सडक दुर्घटनामा परी कम्तीमा दश व्यक्तिको मृत्यु

| लान बाटोर, मङ्गोलिया, २८ माघ (रासस ÷सिन्ह्वा)  :  मङ्गोलियामा ‘चिनियाँ नयाँ वर्ष’को उपलक्ष्यमा दिइएको विदा मनाउने क्रम भएका सडक दुर्घटनामा परी कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनाहरुमा...