विश्व

भेनेजुएलाः विपक्षी नेतालाई देश छाड्न प्रतिबन्ध

भेनेजुएलाः विपक्षी नेतालाई देश छाड्न प्रतिबन्ध

| कारकास, १६ माघ : भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता हुवाँ गुएइदोलाई देश नछाड्न मङ्गलबार आदेश दिएको छ । आफैँले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गर्नुभएका गुएइदोको सम्पत्ति रोक्का गर्न पनि अदालतले...

नाइजेरियाली महिलाहरु परिवार नियोजनप्रति आकर्षित

नाइजेरियाली महिलाहरु परिवार नियोजनप्रति आकर्षित

| लेगोस, १६ माघ : मोडुपे आडेगबिटेका हजुरबाबुका २२ सन्तान थिए । उनका बुबाका ९ जना मात्र सन्तान जन्मिए । उन्नाइस वर्षीया मोडुपेले भने चार जनाभन्दा बढी सन्तान नजन्माउने निर्णय गरेकी...

निप्पोन एयरवेजले ४८ थान विमान खरिद गर्ने

निप्पोन एयरवेजले ४८ थान विमान खरिद गर्ने

| टोकियो, १५ माघ : जापानको अल निप्पोन एयरवेज (एएनए)ले सन् २०२१ देखि २०२५ को अवधिमा बोइङ र एयरबस कम्पनीबाट ४८ थान नयाँ विमान खरिद गर्ने निर्णय गरेको छ । एएनए...

भेनेजुएला सङ्कट : विश्व समुदाय पक्ष र विपक्षमा उभिए

भेनेजुएला सङ्कट : विश्व समुदाय पक्ष र विपक्षमा उभिए

| कारकास, १४ माघ (रासस/एएफपी) : भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख हुँवा गुएइदोले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भएको छ । समाजवादी राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा देशभित्र नै प्रदर्शन...

तालिबान वार्ताबारे अफगान सरकारलाई जानकारी

तालिबान वार्ताबारे अफगान सरकारलाई जानकारी

| काबुल, १४ माघ : अफगानिस्तानको राष्ट्रपतिको कार्यालयलाई अमेरिकी विशेषदूत जाल्मे खलिलजादले कतारमा तालिबान विद्रोही समूहसँग भएको हालैको वार्ताबारे जानकारी गराउनु भएको जनाएको छ । विशेषदूत खलिलजादले वार्ताको प्रगतिका बारेमा राष्ट्रपति...

चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता

चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता

| टोकियो, १४ माघ (रासस/एपी) : जापानका प्रधानमन्त्री शिन्जो आबेले चीनसँग निरन्तर सुधारको क्रममा रहेको दुईदेशबीचको सम्बन्धलाई थप प्रगाढ बनाइने बताउनुभएको छ । साथै, उहाँले चीनको बढ्दो सैनिक गतिविधि र उत्तर...

राष्ट्रपति ट्रम्पको विदेश निति प्रति धेरै अमेरिकी बेखुश

राष्ट्रपति ट्रम्पको विदेश निति प्रति धेरै अमेरिकी बेखुश

| वासिङ्टन, १४ माघ  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश निति प्रति अधिकांश अमेरिकी जनता विपक्षमा रहेको एक जनमत सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागी आधाभन्दा बढी अमेरिकीले अर्को वर्ष अमेरिकाको...

जर्मनीमा ५०० दरको युरो नोट प्रतिबन्ध गर्ने निर्णय

जर्मनीमा ५०० दरको युरो नोट प्रतिबन्ध गर्ने निर्णय

| फ्रान्कफर्ट, १३ माघ : युरोपेली केन्द्रीय बैंक (इसीबी) ले ५०० दरको युरो नोट विस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दैनिक जीवनमा कमै प्रयोग हुन थालेपछि इसीबीले उक्त...

पहिलो बच्चा जन्माउनेमध्ये आधा प्रसूति शल्यक्रियाबाट

पहिलो बच्चा जन्माउनेमध्ये आधा प्रसूति शल्यक्रियाबाट

| सियोल, १३ माघ : दक्षिण कोरियामा पहिलो बच्चा जन्माउने कुल महिलामध्ये आधाले शल्यक्रिया मार्फत् बच्चा जन्माउने गरेको पाइएको छ । आइतबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार सन् २०१७ मा शल्यक्रिया मार्फत्...

बजफीड, हफपोस्ट अनलाइनले कर्मचारी कटौती गरे

बजफीड, हफपोस्ट अनलाइनले कर्मचारी कटौती गरे

| न्यूयोर्क, १३ माघ : संयुक्तराज्य अमेरिकाका दुईवटा ठूला स्वतन्त्र अनलाइन समाचार वेबसाइटहरु बजफीड र हफपोस्टले आर्थिक भार थेग्न नसकेको भन्दै कर्मचारी, पत्रकारको संख्या कटौती गर्ने निर्णय गरेका छन् । विज्ञापन–आश्रित...