विश्व

दक्षिणी सुडानका २० हजार शरणार्थी स्वदेश फिर्ता

दक्षिणी सुडानका २० हजार शरणार्थी स्वदेश फिर्ता

| कम्पाला, २३ माघ : दक्षिणी सुडानका झण्डै २० हजार शरणार्थी स्वदेश फर्किएको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रसङ्घीय एक निकायले बुधबार सार्वजनिक गरेको तथ्याङ्कनुसार देशमा पछिल्लो समयमा भइरहेको शान्ति प्रक्रियाको...

पासवर्ड थाहा भएका संस्थापकको मृत्युपछि १५ अर्ब रुपैयाँ क्रिप्टोकरेन्सी गायब

पासवर्ड थाहा भएका संस्थापकको मृत्युपछि १५ अर्ब रुपैयाँ क्रिप्टोकरेन्सी गायब

| बीबीसी : क्रिप्टोकरेन्सी डिजिटल वा भर्चुअल मुद्रा हो। क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीका संस्थापकको अचानक मृत्यु भएपछि अरब‌ौं रुपैयाँ बराबरको डिजिटल मुद्रा हराउने खतरा भएको छ। क्वाडरिगा नामक सो भर्चुअल अर्थात...

दक्षिण सोमालियामा अल–सबाबका ४० जना लडाकू मारिए

दक्षिण सोमालियामा अल–सबाबका ४० जना लडाकू मारिए

| मोगादिशु, २२ माघ (रासस/सिन्ह्वा) : सोमाली राष्ट्रिय गुप्तचर निकाय (नीसा) को कारबाहीमा दक्षिणी सोमालियामा अल–सबाब विद्रोही समूहका ४० जना लडाकू मारिएको नीसाले जनाएको छ । नीसाका अनुसार शनिबार शाबेले क्षेत्रको...

अमेरिकी प्रतिनिधि उत्तर कोरिया भ्रमणमा

अमेरिकी प्रतिनिधि उत्तर कोरिया भ्रमणमा

| वासिङ्टन, २२ माघ (रासस/योनहाप) : उत्तर कोरियाका लागि अमेरिकी विदेशदूत स्टेफन बाइगनले उत्तर कोरिया–अमेरिका शिखर बैठकको तयारीका सम्बन्धमा छलफल गर्न बुधबार प्योङयाङको भ्रमण गर्नुहुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड...

बीपीको खूद नाफा करिब १० अर्ब डलर

बीपीको खूद नाफा करिब १० अर्ब डलर

| लन्डन, २२ माघ (रासस/एएफपी) : खनिज तेलको खोज, उत्खनन तथा वितरण गर्ने तथा ऊर्जा उत्पादक विशाल बेलायती कम्पनी बीपीको सन् २०१८ को खूद वार्षिक नाफा ९ अर्ब ४० करोड डलर...

चिनीया कम्पनीमाथि सुरक्षा निगरानी बढाउन जर्मन चान्सलरको आग्रह

चिनीया कम्पनीमाथि सुरक्षा निगरानी बढाउन जर्मन चान्सलरको आग्रह

| टोकियो, २२ माघ (रासस/एएफपी) : जर्मन चान्लसर एन्जेला मर्केलले व्यक्तिका गोपनीय एवं निजी विवरणहरु चिनीया कम्पनीमार्फत चीन सरकारलाई उपलब्ध हुन नदिनेतर्फ विशेष निगरानी अपनाउनुपर्ने बताउनुभएको छ । चिनीया विशाल प्रविधि...

विमान घरमा  ठोक्किँदा पाँच जनाको मृत्यु, दुई घाइते

विमान घरमा ठोक्किँदा पाँच जनाको मृत्यु, दुई घाइते

| योर्बा लिन्डा, क्यालिफोर्निया, २१ माघ : एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट विमान बाहिरिन पुग्दा एउटा घरमा ठोक्किँएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ ।...

आफगानिस्तानको जाबुलमा सुरक्षा कारबाहीमा आठ लडाकू मारिए

आफगानिस्तानको जाबुलमा सुरक्षा कारबाहीमा आठ लडाकू मारिए

| कालात, अफगानिस्तान, २१ माघ (रासस ÷एएफपी) : आफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबलले आइतबार गरेको भीषण कारबाहीमा परी कम्ती आठ लडाकू मारिए छन् । कारबाहीको क्रममा मारिएका ती लडाकू तालिबानआवद्ध रहेका...

क्युबामा शक्तिशाली आँधीबाट छको मृत्यु

क्युबामा शक्तिशाली आँधीबाट छको मृत्यु

| हवाना, २१ माघ (रासस ÷एएफपी) : क्युबाको राजधानी शहर हवानामा गत हप्ता आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या बढेर छ पुगेको छ । सरकारी अधिकारीहरुले आइतबार सो जानकारी...

देश गृहयुद्धमा होमिन सक्ने भेनेजुएलाका राष्ट्रपति मदुरोको चेतावनी

देश गृहयुद्धमा होमिन सक्ने भेनेजुएलाका राष्ट्रपति मदुरोको चेतावनी

| कराकस, २१ माघ (रासस÷एएफपी) : भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताउनु भएको छ । उहाँले आइतबार स्पेनको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सो धारणा राख्नुभएको हो ।...