विश्व

फिलिपिन्समा चर्चमा भएको विस्फोटनमा २७ को मृत्यु

फिलिपिन्समा चर्चमा भएको विस्फोटनमा २७ को मृत्यु

| मनिला, १३ माघ : फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ । फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु...

राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो

राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो

| वासिङ्टन, १२ माघ (रासस÷सिन्ह्वा) : अमेरिकामा लामो समयसम्म गतिरोध रहेको भनिएको सरकारी खर्चसम्बन्धी विवाद अहिलेका लागि अन्त्य भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ ।...

ब्राजिलमा बाँध भत्किदा सातको मृत्यु, १५० बेपत्ता

ब्राजिलमा बाँध भत्किदा सातको मृत्यु, १५० बेपत्ता

| रियो दि जेनेरियो, १२ माघ (रासस÷सिन्ह्वा) : ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेको बाँध भत्किदा कम्तीमा सात जनाको मृत्यु भएको छ । शुक्रबार बिहान भएको घटनामा परी अरु नौ जना घाइते भएका...

पर्खाल होस् कि नहोस्, सीमा पार गर्न आतुर छन् आप्रवासीहरु

पर्खाल होस् कि नहोस्, सीमा पार गर्न आतुर छन् आप्रवासीहरु

| टेक्सास, ८ माघ (रासस/एपी) : एल साल्भाडोरकी मारिया ओर्बेलिना कोर्टेज पतिको दिनरातको कुटपिट सहन नसकेर तीन वर्षका छोरा च्यापेर अमेरिका भागेकी थिइन् । महिनौंसम्म लुकिछिपी योजना बनाएपछि उनले तीन वर्षको...

अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ अर्ब डलर

अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ अर्ब डलर

| सान फ्रान्सिस्को, ९ माघ (रासस/एएफपी) : “फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार...

बेलायती रोजगार दरमा सन् १९७१ पछि कै उच्च गिरावट

बेलायती रोजगार दरमा सन् १९७१ पछि कै उच्च गिरावट

| लण्डन, ८ माघ: सन् २०१८ को सेप्टेम्बर–नोभेम्बरमा बेलायतको रोजगार दर ७५.८ प्रतिशत रहेको र यो तथ्याङ्क सन् १९७१ पछिको सबैभन्दा निराशाजनक भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको छ ।...

इजिप्टमा आतङ्कवाद विरोधी कारबाहीका क्रममा ६६ जनाको मृत्यु

इजिप्टमा आतङ्कवाद विरोधी कारबाहीका क्रममा ६६ जनाको मृत्यु

| काएरो, इजिप्ट, ८ माघ: इजिप्टको सिनाइ क्षेत्रमा सेनाको आतङ्कवाद विरोधी कारबाहीका क्रममा विगत केही दिनमा कम्तीमा ५९ जना लडाकू र सात सैनिकको मृत्यु भएको छ । उक्त कुरा इजिप्टको सेनाले...

अमेरिकी र टर्किस् विदेशमन्त्रीबीच सिरियावारे वार्ता

अमेरिकी र टर्किस् विदेशमन्त्रीबीच सिरियावारे वार्ता

| वासिङ्टन, ८ माघ: संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र टर्कीका विदेशमन्त्री मेभलत कावुसोग्लु बीच सिरियाको बारेमा फोनवार्ता भएको । समाचारमा जनाइएअनुसार अमेरिकी विदेशमन्त्री पोम्पेओ र कावुसोग्लुबीच सिरियामा जारी द्धन्द्धको बारेमा...

मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ८५ पुग्यो

मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ८५ पुग्यो

| मेक्सिको सिटी, ७ माघ (रासस÷एएफपी) : मेक्सिकोको मध्य क्षेत्रमा गत शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ८५ पुगेको छ । घाइते भएर अस्पतालमा उपचार गराइरहेका मध्ये थप...

दुर्घटनामा घाइते भएका व्यक्तिलाई मद्दत गर्नु साट्टो प्रत्यक्षदर्शीको भिडियोमा फोकस (भिडियो)

दुर्घटनामा घाइते भएका व्यक्तिलाई मद्दत गर्नु साट्टो प्रत्यक्षदर्शीको भिडियोमा फोकस (भिडियो)

| पिएनपिखबर : भारतको पन्जाबस्थित आइतबार ओभरट्याक गरिरहेको कारमाथि एक मालबाहक ट्रक पल्टिन गई दुर्घटना भएको थियो। कारमा एक दम्पति र उनीहरुको छोरा सवार थिए। घट्नामा महिलाको मृत्यु भएको थियो भने...