विश्व

मतदानकै दिन बङ्गलादेशमा दुईको मृत्यु , बिहान आठ बजेदेखि मतदान सुरु

मतदानकै दिन बङ्गलादेशमा दुईको मृत्यु , बिहान आठ बजेदेखि मतदान सुरु

| ढाका, १५ पुस (रासस÷एएफपी) : बङ्गलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ । मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको र दुुई जनाको...

पूर्व राष्ट्रपति शागरीको निधन

पूर्व राष्ट्रपति शागरीको निधन

| अबुजा, १४ पुस: नाइजेरियाका पूर्व राष्ट्रपति शेहु शागरीको ९३ वर्षको उमेरमा निधन भएको नाइजेरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उहाँ सन् १९७९ देखि १९८३ सम्म नाइजेरियाको राष्ट्रपति हुनुहुन्थ्यो । नाइजेरियाका...

हुथी विद्रोहीहरु होडेडाबाट फिर्ता हुनेक्रम शुरु– राष्ट्रसङ्घ

हुथी विद्रोहीहरु होडेडाबाट फिर्ता हुनेक्रम शुरु– राष्ट्रसङ्घ

| दुबई, १४ पुस: यमनको प्रमुख नाकाका रुपमा रहेको होडेडा बन्दरगाह शहर कब्जा गरेर बसेका यमनी विद्रोही समूहहरु युद्धबिराम सम्झौता अनुसार उक्त शहरबाट फिर्ता हुन थालेको राष्ट्रसङ्घका एक अधिकारीले बताउनुभएको छ...

तेल ट्याङ्करमा विस्फोट, पाँचको उद्धार

तेल ट्याङ्करमा विस्फोट, पाँचको उद्धार

| लर्नाका, साइप्रस, १४ पुस: साइप्रस प्रहरीले साइप्रसको तटीय समुद्री क्षेत्रमा देखिएको माल्टाको झण्डा भएको एक तेल ट्याङ्करबाट चालक दलका पाँच जनालाई उद्धार गरेको छ । उक्त तेल ट्याङ्करमा विस्फोटपछि आगलागी...

सिरिया मामिलामा रुस र टर्कीले सहकार्य गर्ने सहमति

सिरिया मामिलामा रुस र टर्कीले सहकार्य गर्ने सहमति

| मस्को, १४ पुस: सिरियामा तैनाथ अमेरिकी सैनिक फिर्ता भएपछि रुस र टर्कीले सहकार्य गर्ने बारेमा शनिबार सहमति भएको मस्कोस्थित एक उच्च कुटनीतिज्ञले बताउनुभएको छ । “अमेरिकी सैनिक फिर्ता भएपछिको नयाँ...

इजिप्टमा प्रहरी कारबाहीमा ४० जना आतङ्कवादी मारिए

इजिप्टमा प्रहरी कारबाहीमा ४० जना आतङ्कवादी मारिए

| गीजा, इजिप्ट, १४ पुस: पर्यटक बसमाथि शुक्रबार साँझ बमद्वारा आक्रमण गर्ने शंकास्पद ४० जना आतङ्ककारी इजिप्ट प्रहरीको कारबाहीमा शनिबार मारिएका छन् । आतङ्कवादी आक्रमणमा तीन जना भियतनामी पर्यटक र एक...

सन् २०१८ मा दक्षिण कोरियाको निर्यात ६०० अर्ब डलर

सन् २०१८ मा दक्षिण कोरियाको निर्यात ६०० अर्ब डलर

| सियोल, १४ पुस: दक्षिण कोरियाको सन् २०१८ को निर्यात ६०० अर्ब अमेरिकी डलर नाघेको छ । सरकारी तथ्याँकहरुका अनुसार दक्षिण कोरियाको यो निर्यात अहिलेसम्मकै सबैभन्दा उच्च हो । व्यापार, उद्योग...

निर्वाचनका लागि बङ्लादेशमा छ लाख सुरक्षाकर्मी परिचालित

निर्वाचनका लागि बङ्लादेशमा छ लाख सुरक्षाकर्मी परिचालित

| ढाका, १४ पुस (रासस÷एएफपी) : बङ्लादेशमा आइतबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाई गरिएको छ । अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झण्डै छ लाख...

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प

| मनिला, १४ पुस (रासस÷एएफपी) : फिलिपिन्सको मिन्दानाओ द्वीपलक्षित शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको कम्पन देशको दक्षिण भाग र छिमेकमा पर्ने देश इन्डोनेसियामा समेत महसूस गरिएको छ...

रक्तदानमा चरम लापरवाही, गर्भवती महिलालाई दिए एचआइभी पोजेटिभ भएको रगत

रक्तदानमा चरम लापरवाही, गर्भवती महिलालाई दिए एचआइभी पोजेटिभ भएको रगत

| मादुरी, तामिलनाडु, १२ पुस : उपचारका लागि अस्पताल भर्ना भएकी एक गर्भवती महिलालाई यहाँको एक अस्पतालमा एचआइभी पोजेटिभ भएको रगत दिइएपछि उनी पनि सङ्क्रमित भएकी छिन् । तामिलनाडु राज्यका प्रदेश...