विश्व

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

| मन्ट्रीयल, २ माघ : क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच...

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु भएको आशंका

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु भएको आशंका

| तेहरान, ३० पुस (रासस÷एएफपी) : इरानको राजधानी शहर तेहरान नजिकै सेनाको एक कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उक्त विमान कार्गाे विमान रहेको भए पनि...

कुर्दमाथि आक्रमण नगर्न टर्कीमाथि अमेरिकाको चेतावनी

कुर्दमाथि आक्रमण नगर्न टर्कीमाथि अमेरिकाको चेतावनी

| वासिङटन, ३० पुस (रासस/एएफपी) : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक फिर्ता भएसँगै टर्कीले कुर्दिस सैन्यबलमाथि आक्रमण गरे टर्कीले भयानक आर्थिक क्षति भोग्नुपर्ने चेतावनी दिनुभएको छ । उहाँले...

बोलिभियाले ग¥यो इटालीका पूर्व लडाकूको सुपुर्दगी

बोलिभियाले ग¥यो इटालीका पूर्व लडाकूको सुपुर्दगी

| रोम, ३० पुस (रासस/एएफपी) : बोलिभियाले इटालीका पूर्व बामपन्थी लडाकू सेजार बाटिस्टीलाई इटाली समक्ष सुपुर्दगी गरेको छ । विगत चार दशकदेखि इटालीको सर्वाधिक खोजीमा रहेका बाटिस्टीलाई अन्तर्राष्ट्रिय प्रहरीको सहयोगमा बोलिभियामा...

फेसबुक प्रोफाइलमा आफ्नो मात्र फोटो राखेको भन्दै प्रेमीले प्रेमिकाको तीनवटा दाँत झारिदिए

फेसबुक प्रोफाइलमा आफ्नो मात्र फोटो राखेको भन्दै प्रेमीले प्रेमिकाको तीनवटा दाँत झारिदिए

| एजेन्सी : प्रेम भनेको के हो? माया भनेको के हो? प्रेम र मायाको उत्तरको पछाडि दौडियौँ भने शायद यसको जवाफ भेट्न सकिँदैन होला। विभिन्न युगमा विभिन्न प्रेमी र विद्वानले प्रेमको...

‘पबजी गेम’ को लतले यी युवकलाई पुर्याइयो मेन्टल हस्पिटल, पागल भएर आफैलाई मार्ने प्रयास समेत् गरे !

‘पबजी गेम’ को लतले यी युवकलाई पुर्याइयो मेन्टल हस्पिटल, पागल भएर आफैलाई मार्ने प्रयास समेत् गरे !

| एजेन्सी : पछिल्लो समय विश्वमा अत्याधिक चर्चित हुँदै गएको छ। नेपालमा पनि यो गेम खेल्नेहरुको संख्या ठूलै छ। एक तथ्याँकका अनुसार यो गेम अहिले सम्म १०० मिलियन भन्दा धेरै पटक...

दुर्घटनाग्रस्त लायन एयरको दोस्रो ब्लाकबक्स भेटियो

दुर्घटनाग्रस्त लायन एयरको दोस्रो ब्लाकबक्स भेटियो

| जकार्ता, ३० पुस (रासस/एएफपी) : इन्डोनेसियामा गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको बिमानको दोस्रो ब्लाकबक्स भेटिएको अधिकारीहरुले बताएका छन् । उडेको केही समयभित्रै दुर्घटनामा परेको लायन एयरको उक्त नयाँ बिमानसम्बन्धी...

आफ्नो मृगौला बचेर आइफोन किन्ने यी युवकको भयो यस्तो हालत

आफ्नो मृगौला बचेर आइफोन किन्ने यी युवकको भयो यस्तो हालत

| पिएनपिखबर : अहिलेको युग आधुनिकतातर्फ लम्किरहेको छ। नयाँ नयाँ प्रविधि तथा उपकरणहरु बजारमा आइनै रहन्छन। त्यस्तै अझ भन्ने हो भने युवा पुस्ताहरुमा नयाँ र महँगो मोबाइल सेट बोक्ने एक प्रकारको...

उत्तर कोरिया–अमेरिका शिखर वार्ता भियतनाममा गर्न ट्रम्पको प्रस्ताव

उत्तर कोरिया–अमेरिका शिखर वार्ता भियतनाममा गर्न ट्रम्पको प्रस्ताव

| टोकियो, २९ पुस (रासस/योनहाप) : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–उनसँग आगामी फेब्रुअरी मध्यतिर दोस्रो शिखर बैठक गर्न प्रस्ताव गर्नुभएको छ । उहाँले शिखर बैठक भियतनाममा...

आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दियो

आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दियो

| टोरोन्टो, २८ पुस (रासस÷एएफपी) : धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टु«डोले रहाफ मोहम्मद अलकुनुनलाई शरणार्थी...