विश्व

जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प

| टोकियो, २१ असोज : जापानको उत्तरपश्चिम क्षेत्र चिबा प्रान्तस्थित ६.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । जापानी अधिकारीहरुका अनुसार उक्त भूकम्पको धक्का ८० किलोमिटर गहिराइसम्म ६.१ म्याग्निच्यूड मापन गरिएको हो...

पाकिस्तानमा भूकम्प : कम्तीमा २० जनाको ज्यान गयो, २ सय बढी घाइते

पाकिस्तानमा भूकम्प : कम्तीमा २० जनाको ज्यान गयो, २ सय बढी घाइते

| पाकिस्तान, २१ असोज : पाकिस्तानको बालोचिस्तान प्रान्तमा ५ दशमलव ७ रेक्टरस्केलको भू कम्प गएको छ । बिहीबार बिहान गएको भूकम्पमा कम्तीमा २० जनाको ज्या न गएको र दुई सय बढी...

नेपाल-चीन सीमा विवाद छैन : राजदूत यान्छी

नेपाल-चीन सीमा विवाद छैन : राजदूत यान्छी

| काठमाडौँ, २० असोज : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीन सीमा विवादमुक्त भएको बताएकी छन्। दुई देशबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा ट्विट गर्दै...

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

| काठमाडौँ, १८ असोज : भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी प क्रा उ परेकी छिन् । प्रियंकासहित कैयौं कांग्रेस नेताहरुलाई पुलिसले हिरासतमा लिएको समाचार एजेन्सी एएनआइले जनाएको छ । कैयौं दिनदेखि...

इटालीमा बिमान दु र्घट ना हुँदा ८ जनाको मृ त्यु

इटालीमा बिमान दु र्घट ना हुँदा ८ जनाको मृ त्यु

| एजेन्सी : इटालीको मिलानमा एक निजी बिमान दु र्घट ना हुँदा ८ जनाको मृ त्यु भएको छ । इटालीको सार्डियाना टापुको लागि उडान भरेको बिमान उड्ने बितिकै मिलानको एक खाली...

अमेरिकामा गर्भपतन अधिकार माग गर्दै हजारौं महिलाद्वारा प्रदर्शन

अमेरिकामा गर्भपतन अधिकार माग गर्दै हजारौं महिलाद्वारा प्रदर्शन

| एजेन्सी, १७ असोज : अमेरिकामा गर्भपतन सम्बन्धी कानून खुकुलो बनाउनुपर्ने माग गर्दै दशौं हजार महिलाले प्रदर्शन गरेका छन् । शनिबार अमेरिकामा झण्डै ६ सय ६० स्थानमा प्रदर्शन भएको छ ।...

चीनसँगको सीमामा भारतले पठायो अत्याधुनिक तोप

चीनसँगको सीमामा भारतले पठायो अत्याधुनिक तोप

| काठमाडौं, १६ असोज : भारतले चीनसँग जोडिएको लद्दाखस्थित सीमा क्षेत्रमा शनिबार के ९ बज्र तोप तैनाथ गरेको छ । यसले सेल्फ–प्रोपेल्ड हाविल्जर तोपले ५० किलोमिटर दूरीसम्म निशाना साँध्न सक्ने भारतीय...

फेरि उत्तर कोरियाद्वारा अर्को मिसाइल परीक्षण

फेरि उत्तर कोरियाद्वारा अर्को मिसाइल परीक्षण

| काठमाडौं, १५ असोज : उत्तर कोरियाले फेरि अर्को नयाँ मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले एन्टी-एयरक्राफ्ट नामक नयाँ मिसाइल परीक्षण गरेको बीबीसीले जनाएको छ । एक महिनामा उत्तर कोरियाले...

कतारमा कोरोना संक्रमित घटेसँगै प्रतिबन्ध खुकुलो

कतारमा कोरोना संक्रमित घटेसँगै प्रतिबन्ध खुकुलो

| एजेन्सी, १४ असोज : कतारले कोरोना भाइरस संक्रमण रोकथामका लागि लगाएको विभिन्न प्रतिबन्धहरू खुकुलो बनाउँदै लगेको छ । संक्रमण दर घटेको भन्दै कतारले अनिवार्य मास्क, भौतिक दूरी लगायतको व्यवस्थामा खुकुलो...

भारतलाई हवाई उडान सुरु गर्न तालिबानको आग्रह

भारतलाई हवाई उडान सुरु गर्न तालिबानको आग्रह

| एजेन्सी, १४ असोज : तालिबानले भारत सरकारलाई हवाई उडान सुरु गर्न आग्रह गरेको छ । तालिबान सरकारले भारतको नागरिक उड्डयन निर्देशनालयलाई पत्र लेखेर दुई देशबीचको हवाई उडान सुरु गर्न आग्रह...