विश्व

केही यस्तो तागत छ हामी शिर झुकाएर बस्न किन नपरोस्, नेपालसँग सम्बन्ध टुट्न दिँदैनौँ : भारतीय रक्षामन्त्री

केही यस्तो तागत छ हामी शिर झुकाएर बस्न किन नपरोस्, नेपालसँग सम्बन्ध टुट्न दिँदैनौँ : भारतीय रक्षामन्त्री

| एजेन्सी, १ पुस : भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सम्बन्धनलाई कुनै पनि हालतमा टुट्न नदिने बताएका छन् । (हिजो) बुधबार उत्तराखण्डको देहरादूनमा आयोजित एक कार्यक्रममा उनले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता...

अमेरिकामा भीषण आँधी‚ ५० भन्दा बढीको मृ त्यु भएको आशंका

अमेरिकामा भीषण आँधी‚ ५० भन्दा बढीको मृ त्यु भएको आशंका

| एजेन्सी : अमेरिकी राज्य केन्टकीका गभर्नरले शुक्रबार रातभर आएको टोर्नाडो आँधीबाट ५० जनाभन्दा बढीको ज्या न गएको चे ता व नी दिएका छन्। एन्डी बेशियरले यो संख्या १०० सम्म पुग्न...

कुवेतमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट

कुवेतमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट

| काठमाडौँ, मङ्सिर २३ : कुवेतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ । ओमिक्रोन केस अफ्रिकी देशहरूबाट आएका मध्ये एक यात्रुमा फेला परेको कुवेतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा अब्दुल्ला...

भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु

भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु

| काठमाडौँ, मङ्सिर २२ : भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दु र्घ ट नामा परेर मृ त्यु भएको छ । भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर...

भारतमा हेलिकप्टर दुर्घटना अपडेट : ११ शव निकालियो

भारतमा हेलिकप्टर दुर्घटना अपडेट : ११ शव निकालियो

| नयाँ दिल्ली : भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) विपिन रावत सवार सेनाको हेलिकप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नूरमा दु र्घ टना ग्र स्त भएको छ। सेनाको यो हेलिकप्टरमा कुल...

अमेरिकामा एकैदिन १ लाख २३ हजारमा कोरोना संक्रमण, १२१७ जनाकाे मृ त्यु

अमेरिकामा एकैदिन १ लाख २३ हजारमा कोरोना संक्रमण, १२१७ जनाकाे मृ त्यु

| काठमाडौँ, मंसिर १७ : पछिल्लो २४ घण्टामा सर्वाधिक को रो ना सं क्र मि त थपिने देशको शीर्ष स्थानमा संयुक्त राज्य अमेरिका छ । त्यहाँ यो अवधिमा १ लाख २३...

भारतमा पनि भेटियाे काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमिक्राेन’

भारतमा पनि भेटियाे काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमिक्राेन’

| काठमाडौँ, मंसिर १६ : भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' फेला परेको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव...

नाइजेरियामा डुंगा दुर्घटना, २९ बालबालिकाको मृत्यु

नाइजेरियामा डुंगा दुर्घटना, २९ बालबालिकाको मृत्यु

| काठमाडौँ, मंसिर १६ : नाइजेरियामा एउटा डुंगा डुब्दा कम्तिमा २९ बालबालिकाको मृ त्यु भएको छ । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गर्ने क्रममा दु...

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

| सउल, १५ मङ्सिर : दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक...

ट्विटरका प्रमुख कार्यकारीबाट डोर्सेले दिए राजीनामा

ट्विटरका प्रमुख कार्यकारीबाट डोर्सेले दिए राजीनामा

| काठमाडौँ, मंसिर १४ : चर्चित सामाजिक सञ्जाल ट्विटरका सहसंस्थापक ज्याक डोर्सेले प्रमुख कार्यकारी पदबाट राजीनामा दिएका छन् । उनको स्थाथान अब अहिलेका प्रमुख प्राविधिक अधिकृत पराग अग्रवालले लिने ट्विटरले जनाएको...