विश्व

भारतमा पनि देखियो कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’

भारतमा पनि देखियो कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’

| काठमाडौँ, मंसिर १२ : दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा...

इक्वेडरको जेलमा झडप, ६८ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, ६८ कैदीको मृत्यु

| काठमाडौँ, कात्तिक २८ : इक्‍वेडरको जेलमा भएको भिडन्तमा परी ६८ जना कैदीबन्दीको मृ त्यु भएको छ। घ ट नामा कयौं घा इ ते भएका छन्। गत सेप्टेम्बर यता मात्रै यस्तै...

कोभिड महामारीको केन्द्रविन्दु बन्दै युरोपः डब्लुएचओ

कोभिड महामारीको केन्द्रविन्दु बन्दै युरोपः डब्लुएचओ

| जेनेभा, कात्तिक २० : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिना कोरोना भाइरस संक्रमण ५० प्रतिशतभन्दा बढेको बताएका छन्। खोपहरूको पर्याप्त आपूर्तिका बाबजुद युरोप महामारीको केन्द्रविन्दु बनेको...

काबुलमा विस्फोट हुँदा १५ जनाको मृत्यु, ३४ जना घाइते

काबुलमा विस्फोट हुँदा १५ जनाको मृत्यु, ३४ जना घाइते

| एजेन्सी : अफगानिस्तानको राजधानी काबुलमामा दुई शक्तिशाली वि स्फो टमा परेर १५ जनाको मृ त्यु भएको छ । दुईवटै वि स्फो ट अस्पतालको अगाडि भएको तालिबानका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले...

कोरोना नियन्त्रणका लागि रुसमा सात दिन बिदा

कोरोना नियन्त्रणका लागि रुसमा सात दिन बिदा

| मस्को : मस्को रुसले कोरोना भाइरसको फैलावट नियन्त्रणका लागि भन्दै अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म भुक्तानी दिने तर काम गर्न कार्यालयमा जान नपर्ने व्यवस्था गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर...

अफगान किशोरीहरु छिट्टै स्कुल फर्कन पाउने

अफगान किशोरीहरु छिट्टै स्कुल फर्कन पाउने

| काबुल, कार्तिक २ : अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले माध्यमिक तहका स्कुले छात्राहरु छिट्टै स्कुल फर्कन पाउने जनाएको छ । मन्त्रालयका प्रवक्ता सइद खोस्तीले उनीहरु कहिलेदेखि स्कुल फर्कन पाउनेछन् भन्ने मिति...

बाढीले ६ जनाको मृत्यु, जनजीवन प्रभावित

बाढीले ६ जनाको मृत्यु, जनजीवन प्रभावित

| एजेन्सी : बाढीले भारतको केरलामा ६ जनाको मृ त्यु भएको छ । शनिबारदेखि निरन्तर परेको वर्षले जनजीवन पनि प्रभावित बनेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । अहिले पनि पानी निरन्तर परिरहेकाले...

बेलायतमा एक सांसदको छुरा प्रहारबाट हत्या

बेलायतमा एक सांसदको छुरा प्रहारबाट हत्या

| काठमाडौ, असोज ३० : बेलायतमा एक जना सांसदको छुरा प्र हा र गरेर ह त्या भएको छ। साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर...

रूसमा विमान दुर्घटनामा १६ जनाको मृत्यु

रूसमा विमान दुर्घटनामा १६ जनाको मृत्यु

| काठमाडौँ, असोज २५ : मस्को रूसमा एउटा विमान दु र्घ टनामा परेको छ । दु र्घ टनामा कम्तीमा १६ जनाको मृ त्यु भएको रुसी समाचार संस्था टासले जनाएको छ ।...

बेलायतद्वारा नेपालसहित ४७ देशलाई यात्राको रातो सूचीबाट हटाइयो

बेलायतद्वारा नेपालसहित ४७ देशलाई यात्राको रातो सूचीबाट हटाइयो

| काठमाडौं, २२ असोज : बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरफेर गर्ने तालिकाअनुसार बेलायत सरकारले नेपाललगायत ४७ देशलाई रातो सूचीबाट हटाएको हो । आउँदो सोमबारदेखि...