झडप

दुई समूहबीचको झडप, एकजनाको मृत्यु

दुई समूहबीचको झडप, एकजनाको मृत्यु

| कर्णाली, १५ भदौ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन...

प्रदर्शनकारी र प्रहरीबीच झडप,  १४ जना घाइते

प्रदर्शनकारी र प्रहरीबीच झडप, १४ जना घाइते

| बाजुरा, २० असार : अछामको पञ्चदेवल विनायक–४ का १५ वर्षीय विनोद शाहीको मुत्यु प्रकरणलाई लिएर पीडित पक्ष र प्रहरीबीच झडप भएको छ । छडपमा परी जिल्ला प्रहरी कार्यालयका १४ जना...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्धको प्रदर्शनमा प्रहरी र अनेरास्ववियूबीच झडप, अश्रुग्यास प्रहार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्धको प्रदर्शनमा प्रहरी र अनेरास्ववियूबीच झडप, अश्रुग्यास प्रहार

| काठमाडौं, ६ असार : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौंको त्रिचन्द्र कलेज अगाडी प्रदर्शनमा उत्रेका बिद्याथी र प्रहरीबीच झडप भएको छ । मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री शेर बहादुर देउवा र उद्योगमन्त्री दिलेन्द्र...

सिरहामा झडप हुँदा आधा दर्जन सवारीसाधन तोडफोड, प्रहरीद्वारा अश्रुग्यास प्रहार

सिरहामा झडप हुँदा आधा दर्जन सवारीसाधन तोडफोड, प्रहरीद्वारा अश्रुग्यास प्रहार

| काठमाडौं, ११ पुस : सिरहामा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन् । सिरहाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि...

जेलभित्र झडप: १८ कैदीको मृत्यु, १६ घाइते

जेलभित्र झडप: १८ कैदीको मृत्यु, १६ घाइते

| तेगुसिगाल्पा, ६ पुस : जेलभित्र भएको झडपमा परी होन्डुरसमा कम्तीमा १८ जना कैदी मारिएका छन् । कैदी कैदीका बीचमा भएको झडपमा परी अरू १६ जना घाइते पनि भएको अधिकारीहरूले जानकारी...

झडपमा परी छको मृत्यु, २० घाइते

झडपमा परी छको मृत्यु, २० घाइते

| मनिला, २६ कात्तिक: फिलिपिन्समा सोमबार भएको भिडन्तमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । घटनामा परी अरु २० भन्दाबढी घाइते भएको प्रहरी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । फिलिपिन्सको...

काभ्रेको बनेपामा स्थानीय र प्रहरी बीच झडप: ८ घाइते, ९ राउण्ड अश्रु ग्यास प्रहार

काभ्रेको बनेपामा स्थानीय र प्रहरी बीच झडप: ८ घाइते, ९ राउण्ड अश्रु ग्यास प्रहार

| काभ्रे , कार्तिक १८ : काभ्रेको बनेपामा प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीसहित ८ जना घाइते भएका छन । झडप नियन्त्रण लिनको लागि प्रहरीले ९ राउण्ड अश्रु ग्यास प्रहार गरेको...

दुई दलबीच झडप,नौ जना घाइते

दुई दलबीच झडप,नौ जना घाइते

| धनुषा, १४ कात्तिक: धनुषामा नेपाली काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो...

रौतहटमा दुई पक्षबीच झडप: ६ राउण्ड हवाई फायर

रौतहटमा दुई पक्षबीच झडप: ६ राउण्ड हवाई फायर

| रौतहट, २६ भदौ: रौतहटको राजपुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । राजपुर-६ स्थित कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा दुई पक्षबीच झडप भएको हो । [caption id="attachment_107667" align="alignnone" width="710"]...

बलात्कारको घटना मिलाउन बसेको पञ्चायतमै झडप

बलात्कारको घटना मिलाउन बसेको पञ्चायतमै झडप

| महोत्तरी, २० भदौ : बलात्कारको प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमै दुई समूहबीच झडप भएको छ । सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा गत सोमबार एक महिलाको घरमा दुई...