निर्वाचन

स्थगित स्ववियु निर्वाचन अनिश्चित

स्थगित स्ववियु निर्वाचन अनिश्चित

| काठमाडौँ, ७ चैत : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका–२०७९ विपरीत स्थगित भएका क्याम्पसमा चैत १२ गतेभित्र निर्वाचन गर्न निर्देशन दिनुभएको छ । उपकुलपति प्राडा बास्कोटाले आइतबार...

निर्वाचनको सन्देशबाहक बनी दिन कलाकारलाई प्रमुख आयुक्तको आग्रह

निर्वाचनको सन्देशबाहक बनी दिन कलाकारलाई प्रमुख आयुक्तको आग्रह

| काठमाडौँ, २१ कात्तिक : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियानकर्मीको भूमिका निर्वाह...

निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार : गृहमन्त्री खाण

निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार : गृहमन्त्री खाण

| रुपन्देही, १९ कात्तिक ; गृहमन्त्री बालकृष्ण खाणले मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)ले आज भैरहवामा आयोजना गरेको बृहत्...

निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न

निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न

| काठमाडौँ, १८ कात्तिक : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रत्येक मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन...

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने बढे

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने बढे

| काठमाडौं, कार्तिक १६ : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनका आचारसंहिता पालना गर्नुपर्ने जिम्मेवारी रहेका पक्षबाट आचारसंहिता उल्लंघन गर्ने क्रम बढ्दै गएको छ । निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न...

निर्वाचन आयोगले गगन थापालाई पुनः स्पष्टीकरण सोध्यो

निर्वाचन आयोगले गगन थापालाई पुनः स्पष्टीकरण सोध्यो

| काठमाडौं, कात्तिक १२ : निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभातर्फ काठमाण्डौ क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई पुनः स्पष्टीकरण सोधेको छ । आयोगले थापालाई कात्तिक ८ गते...

निर्वाचनपछि तीन तहमा गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाँण

निर्वाचनपछि तीन तहमा गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाँण

| भैरहवा, ४ कात्तिक : गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आम निर्वाचनपछि सङ्घीय सरकार र प्रदेश सरकार गठबन्धनकै बन्ने दावी गर्नुभएको छ । स्थानीय सरकार, प्रदेश सरकार र राष्ट्रिय...

आम निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

आम निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

| काठमाडौं, असोज २३ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार...

निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

| काठमाडौँ, ९ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको...

आयोगको सहमतिबिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिृकतलाई निर्देशन

आयोगको सहमतिबिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिृकतलाई निर्देशन

| काठमाडौँ, ७ असोज : निर्वाचन आयोगले पूर्वसहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्र्दै निर्वाचन...