पक्राउ

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

| काठमाडौँ, २५ साउन : दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै...

पूर्वप्रधानमन्त्रीकी छोरी पक्राउ

पूर्वप्रधानमन्त्रीकी छोरी पक्राउ

| इस्लामावाद, २३ साउन : पाकिस्तानको विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरीलाई पक्राउ गरिएको छ ।भ्रष्टाचारविरोधी गतिविधि अनुगमन कार्यालयका अधिकारीहरुले मार्यम नवाज शरिफलाई बिहीबार पक्राउ गरेको पाकिस्तानी अधिकारीहरुले...

घुस लिएको आरोपमा अधिकृत पक्राउ

घुस लिएको आरोपमा अधिकृत पक्राउ

| हेटौँडा, २० साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित हेटौँडास्थित एक कार्यालयका अधिकृतलाई पक्राउ गरेको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुससहित...

चार किलो सुनसहित चिनियाँ पक्राउ

चार किलो सुनसहित चिनियाँ पक्राउ

| काठमाडौँ, २० साउन  : प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चार किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चार किलो सुनसहित चिनियाँ नागरिक ली निंछीलाई...

कस्तुरीको बिनासहित दुई जना पक्राउ

कस्तुरीको बिनासहित दुई जना पक्राउ

| काठमाडौँ, १९ साउन: नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु कस्तुरीको बिनासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले तारकेश्वर नगरपालिका–१० मनमैजु मालपोत कार्यालयचोक नजिकको प्रतिक्षालयमा बस्दै गरेको...

घुस लिएको अभियोगमा अधिकृत पक्राउ

घुस लिएको अभियोगमा अधिकृत पक्राउ

| हेटौँडा, १९ साउन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक जना अधिकृतलाई पक्राउ गरेको छ । अख्तियारले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुस...

श्रीमतीको हत्या आरोपमा श्रीमान  पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

| रौतहट, १९ साउन:  श्रीमतीको हत्यामा संग्लन रहेको आरोपमा प्रहरीले श्रीमान्लाई पक्राउ गरेको छ । राजपुर नगरपालिका–१ बस्ने २५ वर्षीय सन्तोष साह सोनारले श्रीमती लालमुनी देवीको हत्या गरेको माइती पक्षको भनाइ...

मनोज पुनका अर्का सारथी पक्राउ

मनोज पुनका अर्का सारथी पक्राउ

| काठमाडौं, १८ साउन: प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनका अर्का सारथी पक्राउ परेका छन् । रुपन्देही देवदहका बलु भनिने बसन्त पौडेल हत्या योजनामा सं)लग्न भई फरार बुटवल उपमहानगर–१७ मोतिपुरका ५१ वर्षीय...

फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ

फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ

| काठमाडौँ, १६ साउन : जबर्जस्ती चोरी मुद्दाका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन् । सिन्धुपाल्चोकका २७ वर्षीय विजय तामाङ र २८ वर्षीय निकेश तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ...

गोलीसहित एक जना पक्राउ

गोलीसहित एक जना पक्राउ

| सुरुङ्गा, १६ साउन: प्रहरीले झापाको भद्रपुर विमानस्थलबाट थ्रीनट थ्री राइफलको गोलीसहित आज एक व्यक्तिलाई पक्राउ गरेको छ । दिउँसो २ बजेको सौर्य एयरलाइन्सबाट काठमाडौँ जान लागेका इलामको सूर्याेदय गाउँपालिका–४ का...