पोखरा

पोखरा विमानस्थलका संरचनाको अधिकतम सदुपयोग गरौँ : वरिष्ठ नेता पौडेल

पोखरा विमानस्थलका संरचनाको अधिकतम सदुपयोग गरौँ : वरिष्ठ नेता पौडेल

| कास्की, ११ भदौ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरामा हाल सञ्चालनमा रहेको आन्तरिक विमानस्थलका संरचना र भूभागको अधिकतम सदुपयोग आग्रह गर्नुभएको छ । पोखराको विकास सन्दर्भमा आज एक...

पोखराको प्याराग्लाइडिङलाई कायमै राख्न उपाय खोज्छौँ : मन्त्री श्रेष्ठ

पोखराको प्याराग्लाइडिङलाई कायमै राख्न उपाय खोज्छौँ : मन्त्री श्रेष्ठ

| कास्की, २५ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखराको ब्राण्डका रुपमा रहेको प्याराग्लाइडिङ व्यवसाय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि समेत कायमै राख्ने उपाय खोजिने बताउनुभएको छ । समाजवादी प्रेस...

पोखराको प्रमुखका उम्मेदवारद्वय सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता

पोखराको प्रमुखका उम्मेदवारद्वय सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता

| कास्की, १६ वैशाख : पोखरा महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेताद्वय ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिनुभएको छ । दुबै जनाले आज शहीदचोकस्थित मुख्य निर्वाचन अधिकृतको...

कांग्रेसबाट पोखराको मेयरमा १८ जना आकांक्षी, उपमेयरमा १० जना

कांग्रेसबाट पोखराको मेयरमा १८ जना आकांक्षी, उपमेयरमा १० जना

| पोखरा, ४ बैशाख: नेपाली कांग्रेसबाट पोखराको मेयर उम्मेद्‌वार बन्नका लागि १८ जनाले आकांक्षा देखाएका छन् । गण्डकी प्रदेशका कानुन, सन्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा र यसअघि उपमेयरमा पराजित...

पोखराको रत्न मन्दिर खुला गर्ने तयारी

पोखराको रत्न मन्दिर खुला गर्ने तयारी

| कास्की, ३ पुस: सरकारले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर पोखरास्थित शाही राजाको दरबार रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । फेवाताल किनारमा अवस्थित पर्यटकका लागि...

पोखरामा साग भव्यरुपमा शुभारम्भ

पोखरामा साग भव्यरुपमा शुभारम्भ

| पोखरा, १६ मङ्सिर : पर्यटकीय नगरी पोखरामा तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता भव्यरुपमा शुभारम्भ भएको छ । सागमा खेलाइने कुल २६ खेलमध्ये आठ खेल आज भव्य समारोहबीच गण्डकी प्रदेशका...

पोखराका वडाअध्यक्षको घरमा बम विस्फोट

पोखराका वडाअध्यक्षको घरमा बम विस्फोट

| कास्की, मंसिर ९ :  उपनिर्वाचन नजिकिँदै गर्दा कास्कीमा बम विस्फोटका घटना हुन थालेका छन्। सोमबार सबेरै बिहान २ बजेर ४५ मिनेटमा पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको...

पोखरा र गोरखाका लागि टिकट बुकिङ खुला

पोखरा र गोरखाका लागि टिकट बुकिङ खुला

| काठमाडौँ, १० असोज : दशैँ नजिकिएसँगै पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला भए पनि पोखरा र...

विन्ध्यवासिनीलाई रु दुई करोड ७० लाख आम्दानी

विन्ध्यवासिनीलाई रु दुई करोड ७० लाख आम्दानी

| काठमाडौँ, ७ असोज : पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा पूजारीलाई तलबमा नियुक्ती गरेपछि एकै वर्षमा रु दुई करोड ७० लाख आम्दानी भएको छ ।  मन्दिरमा भक्तजनले चढाएको भेटीमा वर्षौदेखि...

पोखराको सौन्दर्यलाई जोगाउन मन्त्री भट्टराई आग्रह

पोखराको सौन्दर्यलाई जोगाउन मन्त्री भट्टराई आग्रह

| पोखरा, ११ भदौ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखराको सौन्दर्यलाई जोगाउन सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ । पोखरा पर्यटन परिषद्द्वारा आज यहाँ आयोजित मन्त्री भट्टराईको स्वागत एवं गण्डकी...