वडाध्यक्ष

७० हजार घुससहित वडाध्यक्ष प*क्राउ

७० हजार घुससहित वडाध्यक्ष प*क्राउ

| खगेन्द्र हमाल रुपन्देही : रुपन्देहीमा अलग-अलग स्थानमा घुससहित वडाध्यक्ष र कर्मचारी प*क्राउ परेका छन् । जिल्लाको सम्मरीमायी गाउँपालिका ५ का वडाध्यक्ष श्रवणकुमार यादव ७० हजार घुससहित पक्राउ परेको अख्तीयार दुरुपयोग...

काभ्रेमा वडाध्यक्षको उम्मेदवार छान्न सकस !

काभ्रेमा वडाध्यक्षको उम्मेदवार छान्न सकस !

| काभ्रेपलाञ्चोक, १८ कात्तिक :नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस काभ्रेपलाञ्चोकलाई एक स्थानीय तहमा वडाध्यक्षको उम्मेदवार छान्न निकै सकस परेको छ । धुलिखेल नगरपालिका–२ का लागि दुई हप्तादेखिको छलफलले नेकपा...

वडाध्यक्षको छोरामाथि कैची प्रहार गर्ने पक्राउ

वडाध्यक्षको छोरामाथि कैची प्रहार गर्ने पक्राउ

| काठमाडौँ, १० असोज  : धरान–९ गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरीद गर्न गएका पुजन लिम्बूलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले आज बिहान पक्राउ गरेको...

वडाध्यक्षलाई नै छुवाछुतकाे विभेद

वडाध्यक्षलाई नै छुवाछुतकाे विभेद

| बर्दिया, १० असाेज : गुलरिया नगरपालिका ९ का हरिप्रसाद पासीले भोगेका छुवाछुतका घटना अनगिन्ती छन् । दुई वर्षअघि वडाध्यक्षमा निर्वाचित भएपछि भने उनले छुवाछुतबाट उन्मुक्ति पाइयो भन्ठानेका थिए । ‘तर...

पाँच वडाध्यक्षद्वारा सामूहिक राजीनामा

पाँच वडाध्यक्षद्वारा सामूहिक राजीनामा

| बाजुरा, ६ भदौ : जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् । प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई...

तिब्बतीलाई नागरिकता सिफारिसको आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ

तिब्बतीलाई नागरिकता सिफारिसको आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ

| कास्की, ३१ साउन: तिब्बती शरणार्थीलाई नेपाली नागरिकताको सिफारिस दिएको आरोपमा वडाध्यक्षसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ का वडाध्यक्ष रणबहादुर थापा, वडासदस्य ज्ञानबहादुर थापा...

वडाध्यक्षबाटै कुटिए सेवाग्राही

वडाध्यक्षबाटै कुटिए सेवाग्राही

| काठमाडाैं, साउन ३१: जनताबाट चुनिएका जनप्रतिनिधिसँग सर्वसाधारणले सहज सेवा पाउने अपेक्षा गर्छन् तर सेवा र न्याय दिन्छु भन्नेबाटै हातपात भएपछि अवस्था कस्तो होला ? सिरहामा यस्तै भएको छ, नागरिकता लिन...

१० घण्टा थुनिएर रिहा भए दुई वडाध्यक्ष

१० घण्टा थुनिएर रिहा भए दुई वडाध्यक्ष

| खोटाङ, ९ साउन: हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुखविरुद्ध आन्दोलन घोषणा गरेर चक्कजाम गर्ने दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले दश घण्टापछि छाडेको छ । नगरप्रमुख इवन राईको विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले बुधबार...

वडाध्यक्षले त्यागे सरकारी सेवा सुविधा

वडाध्यक्षले त्यागे सरकारी सेवा सुविधा

| काठमाडौँ, २० असार  : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले सरकारले उहाँलाई दिने सेवा सुविधा सामाजिक काममा खर्च गर्ने बताउनुभएको छ । जनप्रतिनिधिका हिसाबले आफूले पाउने दैनिक भ्रमणभत्ता र...

भूकम्पबाट विस्थापित परिवारलाई लालपुर्जा प्रदान

भूकम्पबाट विस्थापित परिवारलाई लालपुर्जा प्रदान

| काठमाडौँ, १६ जेठ  : भूकम्पबाट विस्थापित भएका यहाँका दुई घर परिवारलाई आइतबार लालपुर्जा प्रदान गरिएको छ । वालिङ नगरपालिका–२ वडाको तिलडाँडाबाट विस्थापित बनेका मित्रलाल दमै र सुनमती दमैको परिवारलाई लालपुर्जा...