बिपी राजमार्ग अवरुद्ध

admin

काभ्रे, ९ असाेज : काभ्रे, ९ असाेज : पहिरोका कारण वि.पि. राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका वडा स्थित २ सेल्फीडाँडा नजिक सडक अबरुद्ध भएको छ । आज बिहान सडक माथिबाट खसेको पहिले सडक अवरूद्ध बनाएको हो ।

जेसिबी लगाएर पहिरो पन्छ्याउने काम सुरु भएको वडाध्यक्ष सञ्जिव ढकालले जानकारी दिनुभयो । उहाँ अनुसार पहिरोले मानविय र कुनै सवारी साधनमा क्षति पुगेको छैन ।

प्रतिक्रिया