नेविसंघको प्रदर्शनमा प्र’हरी धरपकड, दुई दर्जनबढी नियन्त्रणमा

नेविसंघको प्रदर्शनमा प्र’हरी धरपकड, दुई दर्जनबढी नियन्त्रणमा

| काठमाडौं, पुस २९ : सरकारको विरोधमा काठमाडौंको मध्यबानेश्वरमा कपाल मुण्डन गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघका दुई दर्जन नेता तथा कार्यकर्तालाई प्र'हरीले पक्रेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर...

चीनमा महिनौँपछि सबैभन्दा धेरै संक्रमित देखिएसँगै चार सहरमा लकडाउन

चीनमा महिनौँपछि सबैभन्दा धेरै संक्रमित देखिएसँगै चार सहरमा लकडाउन

| एजेन्सी, २९ पुस : चीनमा पाँच महिनाभन्दा लामो समयपछि एकैदिन सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित देखिएका छन् । योसँगै कोरोनाको अर्को लहरबाट बच्न चीनले चार वटा सहरमा लकडाउन लागू गरेको...

‘हेर्दाहेर्दैमा’ प्रतिनिधि सभा विघटन मुद्दा, अर्को इजलास शुक्रबारका लागि तोकियो

‘हेर्दाहेर्दैमा’ प्रतिनिधि सभा विघटन मुद्दा, अर्को इजलास शुक्रबारका लागि तोकियो

| काठमाडौं, २९ पुस : प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखि फेरि शुक्रबारका लागि तोकिएको छ । संवैधानिक इजलास र बृहत् पूर्ण...

एमसीसी नपर्खि ट्रान्समिसन लाइनहरू देशकै लगानीबाट तुरुन्तै बनाउनुपर्छ : ऊर्जामन्त्री

एमसीसी नपर्खि ट्रान्समिसन लाइनहरू देशकै लगानीबाट तुरुन्तै बनाउनुपर्छ : ऊर्जामन्त्री

| काठमाडौं, २९ पुस : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्न नहुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री...

कामचलाउ सरकारका परराष्ट्रमन्त्रीले भारतमा सन्धि-सम्झौता नगरून् : विज्ञहरूको संयुक्त विज्ञप्ति

कामचलाउ सरकारका परराष्ट्रमन्त्रीले भारतमा सन्धि-सम्झौता नगरून् : विज्ञहरूको संयुक्त विज्ञप्ति

| काठमाडौं, २९ पुस : विभिन्न क्षेत्रका विज्ञ तथा बौद्धिक क्षेत्रका व्यक्तिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमणका क्रममा दीर्घकालीन महत्त्वका कुनै पनि सन्धि-सम्झौता गर्न नहुने बताएका छन् । बुधबार संयुक्त विज्ञप्तिमार्फत...

सडकमा फेरि पनि धक्का दिनैपर्ने अवस्था आयो, कम्युनिस्ट आन्दोलनबाट गद्दार नेता जन्मिदो रहेछ : अष्टलक्ष्मी शाक्य

सडकमा फेरि पनि धक्का दिनैपर्ने अवस्था आयो, कम्युनिस्ट आन्दोलनबाट गद्दार नेता जन्मिदो रहेछ : अष्टलक्ष्मी शाक्य

| काठमाडौं, २९ पुस : नेपाल कम्युनिस्त पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले सडकमा फेरि पनि धक्का दिनैपर्ने अवस्था आएको बताएकी छिन् । प्रचण्ड-माधव पक्षको काठमाडौं जिल्ला...

पूर्ण रुपमा खुल्दै, नेपाली चलचित्र क्षेत्र

पूर्ण रुपमा खुल्दै, नेपाली चलचित्र क्षेत्र

| काठमाडौं, २९ पुस नेपाल सरकारले चलचित्र उद्योग बचाउन विभिन्न शिर्षकमा आर्थिक सहयोग अनुदान उपलब्ध गराउने भएपछि चलचित्र क्षेत्र चलायमान हुने भएको छ । नेपाल सरकारको यो कदमले सबैलाई बाच्ने आधार...

अब ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा

अब ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा

| काठमाडौं, २९ पुस : काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ । यो प्रणालीमा कुनै पनि...

सगरमाथामा भारतले दाबी गर्नुपर्छ : भारतीय च्यानल जी न्यूजको आपत्तिजनक रिपोर्ट

सगरमाथामा भारतले दाबी गर्नुपर्छ : भारतीय च्यानल जी न्यूजको आपत्तिजनक रिपोर्ट

| काठमाडौं, २९ पुस : भारतीय च्यानल जी न्यूजले नेपालको विषयमा फेरि अर्को आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । नेपालमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम...

मलेसियामा सङ्कटकाल घोषणासँगै संसद निलम्बन

मलेसियामा सङ्कटकाल घोषणासँगै संसद निलम्बन

| काठमाडौं, २९ पुस : मलेसियाका राज अल सुल्तान अब्दुल्लाले देशमा सङ्कटकाल घोषणा गरेर संसद निलम्बन गरेका छन् । कोरोना भाइरसको महामारी रोक्नका लागि भन्दै प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अब्दुल्लाले...