‘काङ्ग्रेसमा गुट उपगुट छैन’:  उपसभापति  निधि

‘काङ्ग्रेसमा गुट उपगुट छैन’: उपसभापति निधि

| तुलसीपुर, १३ असोज: नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा गुट उपगुट नरहेको दाबी गर्नुभएको छ । शुक्रबारदेखि शुरु भएको काङ्ग्रेस प्रदेश नं ५ प्रदेशस्तरीय विधान संशोधन भेलाको समापन गर्दै उहाँले...

बालबालिकको पहिलो पाठशाला परिवार : मन्त्री गुरुङ

बालबालिकको पहिलो पाठशाला परिवार : मन्त्री गुरुङ

| कास्की, १३ असोज: गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले बालबालिकाको पहिलो पाठशाला परिवार भएकाले घरमै राम्रो व्यवहार र संस्कार सिकाउनुपर्नेमा जोड दिनुभएको छ । देशभरका सामुदायिक विद्यालयमध्येबाट प्रथम भई विसं...

आर्मी र एनआटीले बराबरी खेले

आर्मी र एनआटीले बराबरी खेले

| काठमाडौँ, १३ असोज: शहीद स्मारक ‘ए’ डिभिजन लिगको आजको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फूटबल सङ्घ (एन्फा) मैदानमा आर्मी...

विदेशी मुद्रा विनिमयमा समस्यापछि कार आयातमा कडाई :श्रीलङ्का

विदेशी मुद्रा विनिमयमा समस्यापछि कार आयातमा कडाई :श्रीलङ्का

| कोलम्बो, श्रीलङ्का, १३ असोज : विदेशी मुद्राको अभाव देखिन थालेपछि कार र अन्य विलासिताका सामानको आयातमा कडाई गर्ने श्रीलङ्काले शनिबार घोषणा गरेको छ । श्रीलङ्काको अर्थ मन्त्रालयले सबै सरकारी निकायमा...

प्रेस युनियनको अध्यक्षमा पन्त

प्रेस युनियनको अध्यक्षमा पन्त

| बागलुङ, १३ असोज: नेपाल प्रेस युनियन बागलुङ शाखाको अध्यक्षमा प्रदीप पन्त सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन बागलुङको आज सम्पन्न साताँै जिल्ला अधिवेशनले पन्तको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति चयन...

नयाँ मिडियाका कारण छापा माध्यमलाई चुनौती: मन्त्री बाँस्कोटा

नयाँ मिडियाका कारण छापा माध्यमलाई चुनौती: मन्त्री बाँस्कोटा

| बनेपा, असोज १३: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले छापा सञ्चारमाध्यमलाई नयाँ मिडियाका कारण धेरै चुनौती रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामा आज प्रतिभा सम्मान गुठीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

प्रेमकथामा आधारित उपन्यास ‘साकुरा’ सार्वजनिक

प्रेमकथामा आधारित उपन्यास ‘साकुरा’ सार्वजनिक

| काठमाडौँ, १३ असोज: लेखक सङ्घर्ष क्षेत्रीद्वारा लिखित प्रेमकथामा आधारित उपन्यास ‘साकुरा’ सार्वजनिक गरिएको छ । क्षेत्रीको सो पहिलो कृतिको आज राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष एवं साहित्यकार हरिहर अधिकारी...

भन्सार छलेर ल्याउँदै गरेको पाँच लाखको कपडा बरामद

भन्सार छलेर ल्याउँदै गरेको पाँच लाखको कपडा बरामद

| लहान, १३ असोज : प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको रु पाँच लाख बराबरको कपडा बरामद गरेको छ । प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार प्रहरी चौकी...

वर्तमान सरकार श्रमजीविको पक्षमाः मन्त्री विष्ट

वर्तमान सरकार श्रमजीविको पक्षमाः मन्त्री विष्ट

| काठमाडौँ, १३ असोज: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वर्तमान सरकार सदैव श्रमजीवि जनताको पक्षमा रहेको बताउनुभएको छ । नेपाल इलेक्ट्रिसियन सङ्घको नवौँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले...

माटोको ढिस्कोले पुरिएर एउटै घरका तीन जनाको मृत्यु

माटोको ढिस्कोले पुरिएर एउटै घरका तीन जनाको मृत्यु

| लमही, १३ असोज: माटोको ढिस्कोले पुरिएर आज एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका– ४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र...