एक हप्तामा दुई मन्त्रीद्वारा राजिनामा

एक हप्तामा दुई मन्त्रीद्वारा राजिनामा

| जेनेभा, ११ असोज: स्वीट्जरल्याण्डका उर्जा मन्त्री डोरिस लेथार्डले बिहीबार राजिनामाको घोषणा गर्नुभएको छ । उहाँको राजिनामा यस बर्षको अन्त्यतिर मात्रै लागु हुने समाचारमा जनाइएको छ । उहाँसँगै स्वीट्जरल्याण्डमा एक हप्तामा...

पत्रकारितालाई मर्यादित र व्यावसायिक बनाउनुपर्छ

पत्रकारितालाई मर्यादित र व्यावसायिक बनाउनुपर्छ

| भक्तपुर, ११ असोज: पत्रकारितालाई व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आज भक्तपुरको नगरकोटमा आयोजना गरेको ‘सञ्चार र लोकतन्त्र’ विषयक...

प्रदेश नं ७ को स्थायी राजधानीको विषयमा विरोध र समर्थन

प्रदेश नं ७ को स्थायी राजधानीको विषयमा विरोध र समर्थन

| धनगढी, ११ असोज: प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा बनाउनेबारे सुझावसहितको प्रतिवेदन सार्वजनिक भएसँगै आज यसको विरोध र समर्थनमा प्रदर्शन भएको छ । प्रतिवेदनप्रति असहमति राख्दै...

थारु कल्याणकारिणीसभाको २२ बुँदे घोषणापत्र सार्वजनिक

थारु कल्याणकारिणीसभाको २२ बुँदे घोषणापत्र सार्वजनिक

| काठमाडौँ, ११ असोज : थारु कल्याणकारिणीसभाले आफ्नो भर्खरै सम्पन्न २२औँ राष्ट्रिय महाधिवेशनबाट पारित गरेको २२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । सभाले आज पत्रकार सम्मेलन गरी यही असोज ७, ८...

स्वदेशमै रोजगारीको अवसर खोज्दै सरकार

स्वदेशमै रोजगारीको अवसर खोज्दै सरकार

| काठमाडौँ, ११ असोज :सरकारले विभिन्न क्षेत्रमा स्वदेशमै रोजगारीका अवसर सिर्जनाको सम्भाव्यता पहिल्याउन बृहत् छलफल गर्ने भएको छ । आन्तरिक बजारमा रोजगारीको अवस्था नभएको भन्दै वर्षेनी लाखौँको सङ्ख्यामा नेपाली युवा वैदेशिक...

बाँकेका पच्चीस प्रतिशत महिला घरमै सुत्केरी

बाँकेका पच्चीस प्रतिशत महिला घरमै सुत्केरी

| बाँके, ११ असोज :बाँकेका २५ प्रतिशत महिला अझै पनि घरमै सुत्केरी गराउने गरेका छन् । नियमितरुपमा गभर्वती चेकजाँच गराई स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलालाई सरकारले आर्थिक अनुदानदेखि विभिन्न सहयोगका कार्यक्रम...

सिरहामा क्यान्सर अस्पताल स्थापना गर्न अध्ययन समिति गठन

सिरहामा क्यान्सर अस्पताल स्थापना गर्न अध्ययन समिति गठन

| काठमाडौँ, ११ असोज: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश २ अन्तर्गत सिरहा जिल्लामा क्यान्सर अस्पताल स्थापना गर्न तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य एवं जनसङ्ख्या मन्त्रिस्तरीय...

दश वर्षमा नेपाल विश्वकै नमूना पर्यटकीय गन्तव्य : पर्यटनमन्त्री

दश वर्षमा नेपाल विश्वकै नमूना पर्यटकीय गन्तव्य : पर्यटनमन्त्री

| काठमाडौँ, ११ असोज: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आगामी १० वर्ष भित्रमा नेपाललाई विश्वकै नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घको २८ औँ...

संविधानको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने: मुख्यमन्त्री राई

संविधानको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने: मुख्यमन्त्री राई

| धनकुटा, ११ असोज: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानको मर्म र भावनाअनुसार प्रदेश सरकार अगाडि बढ्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १ ले स्वास्थ्य निर्देशनालय...

तीन तहका सरकारका बीच समन्वयमा जोड

तीन तहका सरकारका बीच समन्वयमा जोड

| काठमाडौँ, ११ असोज: राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकमा बहुदलीय व्यवस्थापछि सबैभन्दा बलियो सरकार अहिले गठन भए पनि देशमा सामाजिक परिवर्तन र आर्थिक रुपान्तरण हुन नसकेको विचार...