अपराध

विवाहमा गएका युवकको हत्या

विवाहमा गएका युवकको हत्या

| काठमाडौं, मंसिर १४ : कैलालीका एक युवकको हत्या गरिएको छ । जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका सामूहिक कुटपिट गरेर घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय...

३० हजार रुपैयाँ घुससहित सई पक्राउ

३० हजार रुपैयाँ घुससहित सई पक्राउ

| काठमाडौं, मंसिर १२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ । आयोगले प्रहरी नायब...

त्रिभुवन विमानस्थलबाट कोकिनसहित एक महिला पक्राउ

त्रिभुवन विमानस्थलबाट कोकिनसहित एक महिला पक्राउ

| काठमाडौं, मंसिर ४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित आज साेमवार एक जना भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीया भारतीय नागरिक किम्रो साङ्गी रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय...

राष्ट्रिय झण्डा च्यात्न खोज्ने ११ जना पक्राउ

राष्ट्रिय झण्डा च्यात्न खोज्ने ११ जना पक्राउ

| वीरगञ्ज, मंसिर ३ :  प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास...

दसैँपछि मात्रै काठमाडौं उपत्यकामा १ करोड भन्दा बढीको धनमाल चोरी

दसैँपछि मात्रै काठमाडौं उपत्यकामा १ करोड भन्दा बढीको धनमाल चोरी

| काठमाडौं, कात्तिक ३० : दसैँपछिमात्रै काठमाडौं उपत्यकामा एक करोड भन्दा बढीको धनमाल चोरी भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका अनुसार कात्तिक ११ गतेदेखि कात्तिक ३० गते राति नौ...

काठमाडौं उपत्यकाबाट १६५ जना जुवाडे पक्राउ

काठमाडौं उपत्यकाबाट १६५ जना जुवाडे पक्राउ

| काठमाडौं, कात्तिक ३० : काठमाडौं उपत्यकाभित्र पछिल्लो तीन सातामा १६५ जना जुवाडे पक्राउ र करिब ३४ लाख रुपैयाँ नगद बरामद भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११...

काभ्रेबाट १३ जना जुवाडे पक्राउ, ४ लाख बरामद

काभ्रेबाट १३ जना जुवाडे पक्राउ, ४ लाख बरामद

| काभ्रे, कात्तिक २४ : धुलिखेलबाट जुवातास खेल्ने पक्राउ परेका छन् । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका वडा नम्बर ४ मा रहेको युनिक भोजनालयको कोठा नम्बर १०१ मा मानिसहरु जम्माभई जुवातास...

२६ बोरा चिनीसहित एक जना पक्राउ

२६ बोरा चिनीसहित एक जना पक्राउ

| काठमाडौं, कात्तिक २२ : नुवाकोटको आप्रहबाट चिनी र युरिया मल बरामद भएको छ। प्रहरीले चालक र गाडीलाई नियन्त्रणमा लिएको छ। पन्चकन्या गाउँपालिका-२ कबिलासको आप्रहमा ग१ख ९१४६ नं. को आइचर ट्रकले...

श्रीमतीको हत्या आरोपमा उदयपुरबाट श्रीमान् पक्राउ

श्रीमतीको हत्या आरोपमा उदयपुरबाट श्रीमान् पक्राउ

| काठमाडौं, कात्तिक १ : उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। उदयपुरगढी गाउँपालिका–७ नागबेली बस्ने ३१ वर्षीय सन्तोष भन्ने पिटर राईले आफ्नै श्रीमतीलाई हत्या गरेकोमा उनलाई पक्राउ गरिएको...

शीतल निवास अगाडि प्रदर्शन गर्ने मानव अधिकारकर्मी पक्राउ

शीतल निवास अगाडि प्रदर्शन गर्ने मानव अधिकारकर्मी पक्राउ

| काठमाडौं, २२ असोज : राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्नुपर्ने भन्दै शितल निवास अगाडी पैदर्शन गर्ने मानवअधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको...