अपराध

यौनधन्दामा संलग्न १४ महिला सहित   १८ जनाविरुद्ध मुद्दा

यौनधन्दामा संलग्न १४ महिला सहित १८ जनाविरुद्ध मुद्दा

| साँखु, २४ मङ्सिर : काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा...

छ वर्षमा साढे तीन हजार मुद्दा फछ्र्यौट

छ वर्षमा साढे तीन हजार मुद्दा फछ्र्यौट

| भीमदत्तनगर, २४ मङ्सिर : अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेश कार्यालय कञ्चनपुरले बितेको छ वर्षमा साढे तीन हजार मुद्दा फछ्र्यौट गरेको छ । भीमदत्तनगरमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार आयोजित...

दश किलोग्राम चरेशसहित एक पक्राउ

दश किलोग्राम चरेशसहित एक पक्राउ

| काठमाडौँ, २३ मङ्सिर : महानगरीय प्रहरी परिसर काठमाडौँले १० किलोग्राम ४०० ग्राम चरेशसहित एकजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा लागुऔषध बोकेर हिडिरहेको अवस्थामा धादिङका ३१ वर्षीय...

लागुऔषधसहित दुई पक्राउ

लागुऔषधसहित दुई पक्राउ

| काठमाडौँ, २२ मङ्सिर : काठमाडौँ चन्द्रागिरि नगरपालिका– २ नागढुङ्गा सुरक्षा चौकीबाट लागुऔषधसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले बसमा जाँच गर्दा...

यौन शोषण आरोपमा गायक मीका सिंह पक्राउ

यौन शोषण आरोपमा गायक मीका सिंह पक्राउ

| भारतीय गायक मीका सिंह दुबईमा यौन शोषण आरोपमा पक्राउ परेका छन् । उनीमाथि १७ वर्षीया ब्राजीलियन किशोरीको यौन शोषण गरेको आरोप लागेको छ । ब्राजीलको निवेदनअनुसार मीकालाई पक्राउ गरिएको भारतीय...

चरेससहित भारतीय पक्राउ

चरेससहित भारतीय पक्राउ

| पर्सा, २० मङ्सिर : प्रहरीले वीरगञ्जको इनर्वाबाट चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगञ्जबाट साइकलमा रक्सौलतर्फ जाँदै गरेका भारत बिहार राज्यको पटनाका ६० वर्षीय बिपीनकुमार कुर्मीलाई एक किलो ५००...

कीर्ते मुद्दामा रत्नसागरका महन्त वैष्णव पक्राउ

कीर्ते मुद्दामा रत्नसागरका महन्त वैष्णव पक्राउ

| जनकपुरधाम, २० मङ्सिर: जनक हजारी विद्यापीठ जनकपुरको भोगमा रहेका गुठी संस्थानको जग्गाको नक्कली जग्गा धनी दर्ता स्रेस्ता बनाई आफ्नो हो भनी दाबी गर्ने रत्नसागरका महन्त बैकुण्ठदास वैष्णवलाई प्रहरीले पक्राउ गरेको...

नागढुङ्गाबाट लागूऔषधसहित एक पक्राउ

नागढुङ्गाबाट लागूऔषधसहित एक पक्राउ

| काठमाडौँ, २० मङ्सिर : महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध रुपमा ल्याएको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले काठमाडौँ महानगरपालिका–२ नागढुङ्गामा गरेको जाँचमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना...

प्रधानाध्यापक जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

प्रधानाध्यापक जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

| काठमाडौँ, २० मङ्सिर: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवासमेत गरिएको अभियोगमा अरुणोदय निम्न माध्यमिक विद्यालय, डोटीका प्रधानाध्यापक नवराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।...

मोटरसाइकल चोरेको अभियोगमा एक महीनापछि पक्राउ

मोटरसाइकल चोरेको अभियोगमा एक महीनापछि पक्राउ

| भक्तपुर, २० मङ्सिर: गत कात्तिक १९ गते राति घरको कम्पाउण्डबाटै मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले एक महीनापछि पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रौतहट गुजरा नपा वडा नं ४ कनकपुरका १९...