अपराध

चौध लाख नगदसहित २८ जुवाडे पक्राउ

चौध लाख नगदसहित २८ जुवाडे पक्राउ

| काठमाडौं, २३ असार : नेपाल प्र हरीले रु १४ लाख ५९ हजार ९०० नगद र रु एक लाख ८० हजारको चेकसहित २८ जुवाडेलाई प क्राउ गरेको छ । महानगरीय प्र...

दुर्लभ वन्यजन्तुको छालासहित चार चिनियाँ नागरिक पक्राउ

दुर्लभ वन्यजन्तुको छालासहित चार चिनियाँ नागरिक पक्राउ

| काठमाडौं, २२ असार : नेपाल प्र हरीले दुर्लभ वन्यजन्तुका अङ्ग र छालासहित चार जना चिनियाँ नागरिकलाई प क्राउ गरेको छ । सोमबार राति महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको विशेष टोलीले...

बनेपामा श्रीमती-छोरा ह’त्याको मुख्य कारण: आर्थिक र यौन

बनेपामा श्रीमती-छोरा ह’त्याको मुख्य कारण: आर्थिक र यौन

| काभ्रे : काभ्रेको पाचँखाल नगरपालिका वडा नम्बर ६ स्थायी घर भई हाल बनेपामा डेरा गरी बस्ने ३२ वर्षीय माधव उपाध्याय घिमिरेले आफ्नै छोरा र श्रीमतीको ह'त्या गरे । असार ३...

पाटेबाघको छालासहित दुई जना पक्राउ

पाटेबाघको छालासहित दुई जना पक्राउ

| बाँके, १७ असार : प्र हरीले दुर्लभ वन्यजन्तु पाटेबाघको छाला ओसारपसार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो बैजनाथ गाउँपालिका–४ तिलकपुरस्थित भित्री सडकबाट उनीहरुलाई प्र हरीले नियन्त्रणमा लिएको जनाएको...

राउटे युवतीमाथि यौनहिंसा गर्ने तीन जना जेल चलान

राउटे युवतीमाथि यौनहिंसा गर्ने तीन जना जेल चलान

| काठमाडौँ, १६ असार : राउटे युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। बुधवार दिउँसो उनीहरूलाई कारागार चलान गरिएको सुर्खेत जिल्ला अदालतले जनाएको छ।...

सरकारी कागजात कीर्तेमा पनि मुछिइन् ज्वाला संग्रौला

सरकारी कागजात कीर्तेमा पनि मुछिइन् ज्वाला संग्रौला

| काठमाडौँ, १५ असार : सामाजिक अभियन्ताका नाममा अनेक विवादमा मुछिदै आएकी ज्वाला संग्रौलाले सरकारी कागजात कीर्ते गरेको खुलेको छ। अभद्र व्यवहारको कसूरमा प क्राउ परेकी संग्रौलामाथि अनुसन्धान गर्ने क्रममा सरकारी...

किर्ते कागजात बनाई सवारी कारोबार गर्ने गिरोह पक्राउ

किर्ते कागजात बनाई सवारी कारोबार गर्ने गिरोह पक्राउ

| काठमाडौँ, १५ असार : महानगरीय प्र हरी अपराध महाशाखाले सवारीसाधनको किर्ते कागजात बनाउने गिरोहलाई प क्राउ गरेको छ। महानगरीय प्र हरी अपराध महाशाखाको टोलीले भन्सार छलेर ल्याएका सवारी साधनका नक्कली...

रुपा सुनारविरुद्ध भ्रामक समाचार लेख्ने ६ अनलाइन पोर्टल बन्द हुने

रुपा सुनारविरुद्ध भ्रामक समाचार लेख्ने ६ अनलाइन पोर्टल बन्द हुने

| काठमाडौँ, १५ असार : भ्रामक समाचार सम्प्रेषण गर्ने ६ अनलाइन समाचार पोर्टल बन्द हुने भएका छन् । प्रेस काउन्सिल नेपालले रूपा सुनारविरूद्ध भ्रामक समाचार लेख्ने समाचार पोर्टल बन्द गराउन नेपाल...

एक किलो गाँजासहित किशोरी पक्राउ

एक किलो गाँजासहित किशोरी पक्राउ

| उदयपुर,  असार १३ : उदयपुरमा प्रह रीले लागुपदार्थको कारोबारमा सँलग्न एक किशोरीलाई प क्राउ गरेको छ । प क्राउ पर्ने भोजपुर हतुवागढी गाँउपालिका ४ की १८ वर्षीया सुजाता मग्राती हुन्...

वडाध्यक्षले कुटे सब–इन्जिनियर

वडाध्यक्षले कुटे सब–इन्जिनियर

| जाजरकोट, असार १३ :  शिवालय गाउँपालिकाका एक वडाध्यक्षले आफ्नै वडामा कार्यरत सव इन्जिनियरमाथि हा तपा त गरेका छन्। वडा नम्बर ७ का वडाध्यक्ष बीरबल खत्रीले सोही वडामा कार्यरत सव–इन्जिनियर रविन्द्रबहादुर...