अपराध

बन्चरो प्रहार गरि श्रीमतीको हत्या

बन्चरो प्रहार गरि श्रीमतीको हत्या

| दाङ, असार ३ : दाङमा एक जनाले बन्चरो प्रहार गरि श्रीमतीको ह त्या गरेका छन्। घोराही उपमहानगरपालिका –३ बेलुवा का ५७ वर्षीय मन्कुलाल चौधरीले ४६ वर्षीया श्रीमती स्यानाको ह त्या...

गाउँपालिकाका हाकिमलाइ फोनबाट धम्काएर १५ लाख माग्ने कार्यालय सहयोगी पक्राउ

गाउँपालिकाका हाकिमलाइ फोनबाट धम्काएर १५ लाख माग्ने कार्यालय सहयोगी पक्राउ

| काठमाडौं, असार २ : बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तवलाई धम्काएर १५ लाख रुपैयाँ फिरौती मागेको आरोपमा सोही कार्यालयका सहयोगीलाई प्र हरीले प क्राउ गरेको छ। प्रहरीले...

नक्कली डिएसपी पक्राउ

नक्कली डिएसपी पक्राउ

| काठमाडौँ, ३१ जेठ : नेपाल प्रहरीको डाक्टर प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्ने एक नक्कली डिएसपीलाई प्रहरीले प क्राउ गरेको छ। प्र हरीको पोशाक लगाएको फोटो फेसबुकमा राखेर आफूलाई नेपाल...

‘किर्ते’ सवारी पास बोकेर हिँड्ने २ जना  पक्राउ

‘किर्ते’ सवारी पास बोकेर हिँड्ने २ जना पक्राउ

| काठमाडौँ, ३१ जेठ : स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा छल्नका लागी ‘किर्ते’ सवारी पास बनाएर हिँड्ने दुईजनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासलाई किर्ते...

श्रीमतीलाई मर्स्याङ्दी नदीमा फाल्ने पक्राउ

श्रीमतीलाई मर्स्याङ्दी नदीमा फाल्ने पक्राउ

| काठमाडौं, २८ जेठ : श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा एक जनालाई प्र हरीले प क्राउ गरेको छ। पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई श्रीमती मारेर मर्स्याङ्दी...

कुलो निर्माणको विवादमा गोली चलाउने दुई जना पक्राउ

कुलो निर्माणको विवादमा गोली चलाउने दुई जना पक्राउ

| दाङ, २८ जेठ : दाङको तुलसीपुर-८ अश्वारामा कुलोपानीको विषयमा विवाद हुँदा गोली चलेको विषयमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कुलो निर्माणको विषयमा विवाद हुँदा स्थानीय पूर्णबहादुर वलीले गोली...

दाइजो नदिएको निहुँमा नवदुलहीमाथि कुटपिट, ससुरा पक्राउ, श्रीमानको खोजी हुँदै

दाइजो नदिएको निहुँमा नवदुलहीमाथि कुटपिट, ससुरा पक्राउ, श्रीमानको खोजी हुँदै

| महोत्तरी, २८ जेठ : महोत्तरीमा नवदुलहीमाथि कुटपिट भएको छ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर लगायत सामग्री नदिएको भन्दै नवदुलहीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । गएको बैशाख १३ गते...

लागु औषध कारोबार गर्ने एक महिला पक्राउ

लागु औषध कारोबार गर्ने एक महिला पक्राउ

| चितवन, जेठ २६ : जिल्ला प्र'हरी कार्यालय चितवनले आगु औषध कारोबार गर्ने एक महिलालाई प'क्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १६ घर भई हाल वडानम्वर २ आदर्शनगरमा डेरा...

पशुपति क्षेत्रका साधुमाथि आक्रमण गर्ने दुई युवा पक्राउ

पशुपति क्षेत्रका साधुमाथि आक्रमण गर्ने दुई युवा पक्राउ

| काठमाडौं, २५ जेठ : प्रहरीले पशुपति क्षेत्रका साधुमाथि आक्रमण गर्ने दुई जना युवालाई पक्राउ गरेको छ । पशुपति क्षेत्र बिकास कोषले साधु माथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ...

चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेविसंघका ६ जना पक्राउ

चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेविसंघका ६ जना पक्राउ

| काठमाडौँ, २४ जेठ : चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ६ जना नेता सोह्रखुट्टेबाट पक्राउ परेका छन् । चुरे दोहन, सरकारको असंवैधानिक कदम, पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि विरुद्ध...