पत्रपत्रिका

विश्वसम्पदा क्षेत्रमा ६ सय संरचना मापदण्डविपरीत

विश्वसम्पदा क्षेत्रमा ६ सय संरचना मापदण्डविपरीत

| काठमाडौं , फागुन १६ : काठमाडौं उपत्यकाभित्र रहेका सात विश्वसम्पदा स्थलमा ५ सय ९९ संरचना मापदण्ड विपरीत बनेको पाइएको छ। तीमध्ये अधिकांश निजी घर रहेका छन्। पुरातत्व विभाग विश्वसम्पदा संरक्षण...

सिंगो गाउँमा नै क्यान्सरको प्रकोप

सिंगो गाउँमा नै क्यान्सरको प्रकोप

| काठमाडौं , फागुन १६ : हरिवन नगरपालिका–५ मा अढाई वर्षमा क्यान्सरका कारण २६ जनाले ज्यान गुमाएका छन्। हरिवन–५ को सिद्धार्थ टोल, धनपति टोल, गोले टोललगायतका गाउँमा क्यान्सर प्रकोपका रुपमा फैलिएको...

मास्क बिक्रीमा मनपरी, ६ गुणासम्म बढ्यो भाउ

मास्क बिक्रीमा मनपरी, ६ गुणासम्म बढ्यो भाउ

| काठमाडौं , फागुन १६ : बालाजु काभ्रेस्थलीकी कमला थापाले आठ थान साधारण पेपर मास्क किनिन् । यसका लागि उनले २०० रुपैयाँ तिरिन्। तर करिब एक महिनाअघि भने उनले त्यति नै...

वीरगञ्ज चिनी कारखानाको छ बिघा जग्गा बिक्री

वीरगञ्ज चिनी कारखानाको छ बिघा जग्गा बिक्री

| काठमाडौँ, १५ फागुन: सरकारले सम्पत्ति शुद्धिकरण तथा आतङ्कारी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयको एशिया प्रशान्त क्षेत्र समूह (एपिजी) बाट हुने नेपालको पारस्परिक मूल्याङ्कनको तयारीसम्बन्धी अवधारणापत्र स्वीकृत गरेको छ । यही...

बानेश्वरमा भव्य विवाह पार्टी, न दुलाहा आए न जन्ती

बानेश्वरमा भव्य विवाह पार्टी, न दुलाहा आए न जन्ती

| काठमाडौं, १५ फागुन : बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो। करिब ७ सय जनाका लागि खानपानको व्यवस्था थियो। मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा...

४२ बर्षदेखि लागुऔषध कारोबार, एक अर्बको सम्पत्ति

४२ बर्षदेखि लागुऔषध कारोबार, एक अर्बको सम्पत्ति

| काठमाडौं, १५ फागुन : काठमाडौं सीतापाइलाका देवेन्द्र छपाली मगर लागुऔषध बेचबिखन गरेको आरोपमा समातिए। अनुसन्धान गर्दा थाहा लाग्यो–उनी त एक अर्ब रुपैयाँभन्दा बढी सम्पत्तिका मालिक रहेछन्, सबै सम्पत्ति लागुऔषध बेचबिखन...

ट्याङ्करको मास्टर कि गायब प्रकरणः डिपो प्रमुखमाथि छानबिन सुरु

ट्याङ्करको मास्टर कि गायब प्रकरणः डिपो प्रमुखमाथि छानबिन सुरु

| काठमाडौं, १५ फागुन : हवाई इन्धन ढुवानी गर्ने ट्याङ्करका मुख्य साँचो (मास्टर कि) गायब गर्ने डिपो प्रमुख महेशमान श्रेष्ठमाथि नेपाल आयल निगमले समिति बनाएर अनुसन्धान थालेको छ । श्रेष्ठ सिनामङ्गल...

गुप्‍तचरलाई फोन ट्यापिङ सुविधा

गुप्‍तचरलाई फोन ट्यापिङ सुविधा

| काठमाडौं, १५ फागुन : फोन ‘ट्यापिङ’ को प्रावधानमा सहमति जुटेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा बुधबार व्यक्तिगत फोन ‘ट्यापिङ’ को विवादित प्रावधान नहटाउने पक्षमा मत आएको हो । नेपाल...

बालबालिकालाई खुवाइने दुधमा ‘विष’

बालबालिकालाई खुवाइने दुधमा ‘विष’

| काठमाडौं, १५ फागुन : सरकारले दुग्धजन्य र अन्य शिशु आहारमा हानिकारक औद्योगिक रसायन ‘मेलामाइन’ मिसाउन अनुमति दिएको छ । विभागले २०७५ वैशाखमै राजपत्रमा सूचना प्रकाशित गरे पनि यसबारे सरोकारवाला निकाय...

पूर्वमन्त्री बाँस्कोटाको मनोमानी:  काभ्रेमा ९७ आइटी ल्याब स्थापना गर्न दबाब

पूर्वमन्त्री बाँस्कोटाको मनोमानी: काभ्रेमा ९७ आइटी ल्याब स्थापना गर्न दबाब

| काठमाडौं, फागुन १४ :  तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कार्यविधि मिचेर काभ्रेपलाञ्चोकमा ९७ वटा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न दबाब दिएको फेला परेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले प्रत्येक...